अबुमियाङ चम्कदा आर्सनल फाईनलमा
लण्डन क्लबको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए ।
लण्डन क्लबको जितमा पियरिक ईम्रिक अबुमियाङले दुवै गोल गरेका थिए ।
शनिबार राति भएको खेलमा बर्नलीले ९ खेलाडीमा सिमित नर्विचलाई २-० ले पराजित गरेको हो ।
शनिबार राति भएको खेलमा एटलान्टा भेरोनासँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
स्पेनिस रेडियोसँग कुरा गर्दै अध्यक्ष परेजले बेन्जिमा उत्कृष्ट खेलाडी भएको र उनी बालोन डी'ओरका हकदार भएको बताए ।
स्पेनिस ला लिगामा बेन्जिमा जुन महिना र कोर्टुवा जनवरी महिनाको उत्कृष्ट खेलाडी बन्दै 'प्लेयर अफ दि मन्थ' पाएका हुन् ।
शीर्ष पाँचका लागि संघर्ष गरिरहेको मिलानले घरेलु मैदानमा बोलोग्नासँग खेल्नेछ । दुई टोलीबीचको खेल राति १:३० बजे सुरु हुनेछ ।
एफए कपको पहिलो सेमिफाइनलमा दुई ठुला क्लब म्यानचेस्टर सिटी र आर्सनलबीच प्रतिस्पर्धा हुनेछ ।
च्याम्पियनसिप अन्तर्गत शुक्रबार राति हडर्सफिल्ड टाउनले दोस्रो स्थानको वेस्ट ब्रुमलाई २-१ ले हराएपछि लिड्सको बढुवा पक्का भएको हो ।
दक्षिण एसियाली मुलुक बंगलादेशले कोरोना महामारीका बीच ठप्प रहेको राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अगष्ट ७ बाट सुरु गर्ने जनाएको हो ।
शुक्रबार राति वेस्ट ह्यामले घरेलु मैदानमा वाटफोर्डलाई ३–१ गोल अन्तरले हराएको छ ।
जर्मनीले सन् २०१४ मा विश्वकपको उपाधि जित्दा आन्द्रे टिमका महत्वपूर्ण सदस्य रहेका थिए ।
डर्टमण्डले च्याम्पियनसिप क्लब बर्मिघम सिटीबाट युवा मिडफिल्डर बेलिङहमलाई अनुबन्ध गर्ने पक्का भएको हो ।