रोमालाई हराउँदै सेभिया क्वाटरफाइनलमा
बिहिबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० ले हराएको हो ।
बिहिबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० ले हराएको हो ।
सिरि ए को अन्तिम खेलमा आराम गरेका रोनाल्डो च्याम्पियन्स लिगको अन्तिम १६ को खेलमा मैदान उत्रन तयार भएका हुन् ।
यूईएफएले एक बिज्ञप्ती जारी गर्दै सेप्टेम्बरका लागि तय नेसन्स लिग तटस्थ भूमिमा हुन सक्ने जनाएको हो ।
प्रिमियर लिग क्लबले बिहीबार पाँच खेलाडी परिवर्तनको विरुद्धमा मतदान गरेपछि आगामी सिजन तीन खेलाडी मात्र परिवर्तन गर्न पाउने भएको हो ।
जापानी युवा स्टारलाई भिल्लाले रियलबाट एक वर्षको लागि लोनमा अनुबन्ध गरेको हो ।
इन्टरले म्यानचेस्टर युनाइटेडका फरवार्डलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
युरोपा लिगको अन्तिम १६ अन्तर्गत हुने चार खेलमा सेभिया, रोमा, वुल्भ्स, लेवरकुसेन, बसेल, फ्रान्कफुर्ट लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
खेलाडीको कोरोना परिक्षणको तयारी गरेको एन्फाले खेलाडीलाई तीन समूहमा बाँडेर प्रशिक्षण सुरु गराउने तयारी गरेको हो ।
उसले केही समयमै साञ्चेज ईन्टर आउने बिषयको टुङ्गो लाग्ने दाबी गरेको छ ।
सिटीले सेन्टर ब्याक नाथनलाई बर्नेमाउथबाट ४० मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
बुधबार राति भएको अन्तिम १६ को खेलमा स्पेनिस क्लब गेटाफेलाई २-० गोल अन्तरले पराजित गर्दै इन्टर अन्तिम आठमा पुगेको हो ।
अन्तिम १६ को दोस्रो लेगमा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) लाई २-१ ले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुगेको हो ।