सोमबार, १६ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

नेसन्स लिग तटस्थ मैदानमा हुन सक्ने

बिहिबार, २२ श्रावण २०७७खेलपाटी संवाददाता
नेसन्स लिग तटस्थ मैदानमा हुन सक्ने
Loading ad...
mustang rice ad

एजेन्सी । युरोपेली फुटबल महासंघ (यूईएफए)ले नेसन्स लिग तटस्थ मैदानमा हुन सक्ने जनाएको छ ।

यूईएफएले एक बिज्ञप्ती जारी गर्दै सेप्टेम्बरका लागि तय नेसन्स लिग तटस्थ भूमिमा हुन सक्ने जनाएको हो ।

तालिका अनुसार ईग्ल्याण्डले सेप्टेम्बर ५ मा आयरल्याण्ड र सेप्टेम्बर ८ मा डेनमार्कसंग खेल्ने तालिका रहेको छ ।

स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्सले समेत होम र अवे खेल खेल्न बाँकी छ । उनीहरु क्रमश चेक रिपब्लिक, रोमानिया र फिनल्याण्ड भ्रमण गर्ने तालिका समेत रहेका छ ।

यूईएफएले केही देशमा उडानमा भएको समस्याबारे आफु जानकार रहेको बताएको छ । कोरोना भाईरसको महामारीका कारण यूरोपका केही देशमा अन्तराष्ट्रिय उडान बन्द छन् ।

बिहिबार यूईएफएले आफ्ना ५५ सदस्य राष्ट्रसंग यस बिषयमा छलफल गरेको छ ।

'तटस्थ भूमीमा अन्तराष्ट्रिय म्याच खेल्ने सम्भावनालाई कुनै हिसावमा छुट दिन सकिदैन ।' यूईएफएले भनेको छ ।

मुख्य गरि युरोपका ठुला क्लबको प्रतियोगिता यसै महिना सुरु हुदैछ ।

'अधिकारीहरुले उडान र क्वारेन्टिनको समस्याका बिषयमा बोलेका छन् । केही खेल तटस्थ मैदानमा खेलाउन आवश्यक देखिएको छ ।' यूईएफएले भनेको छ ।

'केही खेल्ने मैदानहरु उपलब्ध छन् । बिना अवरोध टिमलाई उडानका लागि प्रस्ताव समेत आएका छन् ।' उसले भनेको छ ।

यूईएफएले महिनाको अन्तिममा थप छलफल गरेर योजना बनाउने बताएको छ । उसले बन्द रंंगशालामा खेल खेलाउने निर्णयमा आंशिक रुपमा बदल्न समेत चाहेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

धोनीबिनाको चेन्नई राजस्थानसँग पराजित

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

राजस्थानलाई चेन्नईको कमजोर लक्ष्य

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

‘रोनाल्डोले आफ्नै इच्छाले एक दिन सन्न्यास लिनेछन्’

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

पाँच पटकको च्याम्पियन चेन्नईलाई राजस्थानको चुनौती

युरोपमै खेल्न सलाहलाई सुझाव

युरोपमै खेल्न सलाहलाई सुझाव

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

रोनाल्डोबिनाको पोर्चुगल खिन्न

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित

१३ वर्षपछि मुम्बईको पहिलो खेलमा जित