बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
राफिन्हा ला लिगाको वर्षकै उत्कृष्ट खेलाडी

राफिन्हा ला लिगाको वर्षकै उत्कृष्ट खेलाडी

यो सिजनको सुरुआतमा राफिन्हा क्लब छोड्ने निर्णयनजिक पुगेका थिए। तर, नयाँ प्रशिक्षक हान्सी फ्लिकले उनलाई कप्तान बनाएर २०२८ जुलाईसम्म सम्झौता विस्तार गरेका छन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०८२
Read more →
कार्लोका छोरा ब्राजिलको सहायक प्रशिक्षक

कार्लोका छोरा ब्राजिलको सहायक प्रशिक्षक

ब्राजिलको फुटबल महासंघले शुक्रबार डेभिडलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिइएको घोषणा गरेको हो। उनले सन् २०१५ मा सहायक प्रशिक्षकको रूपमा आफ्नो करिअर सुरु गरेका थिए।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०८२
Read more →
भेनेजुएला इन्टरकन्टिनेन्टल प्लेअफनजिक

भेनेजुएला इन्टरकन्टिनेन्टल प्लेअफनजिक

आगामी वर्ष उत्तर अमेरिकामा हुने विश्वकपका लागि इन्टरकन्टिनेन्टल प्लेअफ खेल्ने मौका दिन्छ।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०८२
Read more →
क्रोएसियाको सहज जित, बेल्जियम रोकियो

क्रोएसियाको सहज जित, बेल्जियम रोकियो

क्रोएसियाले २०२६ विश्वकप छनोटको समूह 'एल' को खेलमा कमजोर जिब्राल्टारलाई ७–० ले पराजित गर्‍यो। विश्वकपमा युरोपबाट १६ टोली सहभागी हुनेछन्।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०८२
Read more →
दबाबमा इटली

दबाबमा इटली

लगातार दुई विश्वकप (२०१८ र २०२२) गुमाएको इटली यसपटक पुनः दबाबमा छ। समूह विजेता मात्रै सिधै विश्वकप पुग्नेछ भने दोस्रो हुने टोली प्लेअफमा जानेछ। प्लेअफबाटै इटलीले अघिल्ला दुई संस्करण गुमाएको थियो।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०८२
Read more →
नर्वेको टोलीमा हालान्ड प्रभाव

नर्वेको टोलीमा हालान्ड प्रभाव

नर्वे युरोपेली समूह ‘आई’ मा अपराजित छ। शीर्ष स्थानमा रहेको नर्वेले ३ खेलबाट ९ अंक पुर्‍याएको छ। अलेक्ज्यान्डर सोरलोथले ओस्लोस्थित उल्भोल स्टेडियममा एन्टोनियो नुसाको उत्कृष्ट पासमा डोनारुम्मालाई छलाउँदै १४औं मिनेटमै पहिलो गोल गरे।

By खेलपाटी संवाददाताशनिबार, जेठ २५, २०८२
Read more →
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा

सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !

रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !

रोनाल्डो र मेसीले विपक्षी भएरभन्दा एकै क्लबबाट खेल्ने योजना बनाएको भए खेलकुद इतिहासकै ठूलो ‘ट्विस्ट’ हुन सक्थ्यो। तर, ‘ले बाटार्ड शो’का माइक रयानका अनुसार त्यो सम्भावना निकै कम छ।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक

महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक

यो भ्रमणलगत्तै केही सिनियर खेलाडीले स–सम्मान सन्न्यास लिने बताइएको थियो। तर, टोली फर्किएको तीन दिन भइसक्दा पनि कुनै खेलाडी सन्न्यास लिन अगाडि सरेका छैनन्। यद्यपि, वाल्डे पनि राजेन्द्रकै लाइनमा उभिएका छन्। उनी पुरानो पर्खाल भत्काएर नयाँ उठाउने योजना अडिग छन्। 

By सन्ध्या ढुंगानाशुक्रबार, जेठ २४, २०८२
Read more →
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने

राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने

योसँगै महिला टोलीमा दुई सहायक प्रशिक्षक रहने भएका छन्। एन्फाले यसअघि नै भगवती थापालाई सहायक प्रशिक्षकमा नियुक्त गरिसकेको थियो।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार

बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार

२८ वर्षीय कोलम्बियन फरवार्ड डियाजले लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन १७ गोल गरेका थिए। च्याम्पियन्स लिगमा बायर लेभरकुसेनविरुद्ध ह्याट्रिक गरेका उनले नयाँ प्रशिक्षक आर्ने स्लटको योजनामा महत्त्वपूर्ण आक्रमणकारी भूमिका निर्वाह गरेका छन्।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित

१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित

पर्थ स्टेडियममा बिहीबार राति भएको फिफा विश्वकप छनोटमा घरेलु टोली अस्ट्रेलियाले १–० को जित निकालेको हो। अस्ट्रेलियाको जितमा ९०औं मिनेटमा अजिज बेहिचले निर्णायक गोल गरे।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 145 of 2184Next