• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार
खेलपाटी संवाददाता
१४ घण्टा अगाडि खेलपाटी संवाददाता
बार्सिलोनाबाट डियाजका लागि आएको प्रस्ताव अस्वीकार

काठमाडौं। लिभरपुलले बार्सिलोनाबाट फरवार्ड लुइस डियाजका लागि आएको प्रस्ताव अस्वीकार गरेको छ।

स्पेनिस च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि टिम मजबुत बनाउने प्रयास गरिरहेको छ।

तर, बार्सिलोनाले डियाजलाई भित्र्याउन कति मूल्य चुकाउन तयार थियो भन्ने स्पष्ट खुलाएको थिएन। लिभरपुलले भने डियाज बिक्रीमा नरहेको जानकारी दिएको थियो।

२८ वर्षीय कोलम्बियन फरवार्ड डियाजले लिभरपुललाई प्रिमियर लिग उपाधि जिताउन १७ गोल गरेका थिए। च्याम्पियन्स लिगमा बायर लेभरकुसेनविरुद्ध ह्याट्रिक गरेका उनले नयाँ प्रशिक्षक आर्ने स्लटको योजनामा महत्त्वपूर्ण आक्रमणकारी भूमिका निर्वाह गरेका छन्।

गत महिना बार्सिलोनाका स्पोर्टिङ डाइरेक्टर डेकोले क्याटालान रेडियो आरएसी वानसँगको अन्तर्वार्तामा डियाज र रास्फोर्डबारे भनेका थिए,‘हामीलाई लुइस मनपर्छ, रास्फोर्ड पनि। त्यस्ता धेरै खेलाडी छन्, जसको सूची हामीले वर्षौंअघिदेखि तयार पारेका छौं।’

लिभरपुल आफैं पनि समर स्थानान्तरणमा टिमलाई सुदृढ बनाउन खोजिरहेको छ। जर्मनीका मिडफिल्डर फ्लोरियन विर्ट्ज क्लबको मुख्य टार्गेट हुन्। तर, लिभरपुलले डियाजलाई आगामी सिजनमा प्रिमियर लिग उपाधि रक्षा र च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनाको केन्द्रमा राखेको छ।

डियाज सन् २०२२ मा पोर्टोबाट ३७.५ मिलियन पाउन्डमा लिभरपुल आएका थिए। त्यसयता उनले लिभरपुलबाट १४८ खेलमा ४१ गोल गरेका छन्। प्रिमियर लिग, एफए कप र दुई इएफएल कप जितेका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित
१६ वर्षपछि जापानविरुद्ध अस्ट्रेलियाको जित
चीनको विश्वकप खेल्ने सपना फेरि चकनाचुर
चीनको विश्वकप खेल्ने सपना फेरि चकनाचुर
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
स्वर्णमा विद्युत प्राधिकरणको क्लिन स्वीप
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
सलहेश सेमिफाइनलमा, चत्यासा फाइनलमा
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !
रोनाल्डोलाई क्लब विश्वकप खेलाउन फिफा अध्यक्षको दबाब !
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
राजेन्द्रले महिला टोलीको सहायक प्रशिक्षकको जिम्मेवारी लिने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP