बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

दबाबमा इटली

शनिबार, २४ जेठ २०८२खेलपाटी संवाददाता
दबाबमा इटली
Loading ad...
mustang rice ad

काठमाडौं। इटली २०२६ विश्वकप छनोटको पहिलो छनोट खेलमै दबाबमा परेको छ। उल्भोल स्टेडियममा शुक्रबार नर्वेले २५ वर्षपछि पहिलोपटक इटलीलाई ३–० ले पराजित गरेको हो।

नियमित खेलाडी चोटका कारण अनुपस्थित रहे भने अन्यले प्रभाव जमाउन सकेनन्। सिरी ‘ए’ का उत्कृष्ट गोलकर्ता माटेओ रेटेगुइले समेत प्रभावशाली प्रदर्शन गर्न सकेनन्।

रक्षात्मक खेलाडी एलेस्सान्द्रो बुओन्जोर्नो, माट्टिया गाब्बिया, म्यानुएल लोकाटेली र मोइज किन घाइते रहे।  एर्लिङ हालान्डलाई मार्क गर्न बोलाइएको सेन्ट्रल डिफेन्डर फ्रान्चेस्को एचेर्बीले आउन अस्वीकार गरे। मुख्य प्रशिक्षक लुसियानो स्पालेटीको तीन डिफेन्डरयुक्त रक्षात्मक योजना नर्वेलाई रोक्न असफल भयो।

हालान्डले प्लेमेकर मार्टिन ओडेगार्डले उपलब्ध गराइदिएको बललाई इटलीका गोलकिपर जियानलुइगी डोनारुम्मालाई चक्मा दिँदै पहिलो हाफ सकिन तीन मिनेटअघि जाली चुमाएका हुन्। यो नर्वेको खेलमा तेस्रो गोल थियो। 

हालान्डको भने नर्वेका लागि यो ४२ खेलमा ४१औं गोल हो। हालान्डले यसअघि मोल्डोवाविरुद्ध ५–० र इजरायलविरुद्ध ४–२ को जितमा पनि गोल गरेका थिए। नर्वे युरोपेली समूह ‘आई’ मा अपराजित छ। शीर्ष स्थानमा रहेको नर्वेले ३ खेलबाट ९ अंक पुर्‍याएको छ।

अलेक्ज्यान्डर सोरलोथले ओस्लोस्थित उल्भोल स्टेडियममा एन्टोनियो नुसाको उत्कृष्ट पासमा डोनारुम्मालाई छलाउँदै १४औं मिनेटमै पहिलो गोल गरे। त्यसपछि २० वर्षीय नुसाले दुई डिफेन्डरलाई छक्याउँदै बक्सभित्रबाट दोस्रो गोल गर्दै इटलीको डिफेन्सलाई थप दबाबमा राखे।

लगातार दुई विश्वकप (२०१८ र २०२२) गुमाएको इटली यसपटक पुनः दबाबमा छ। समूह विजेता मात्रै सिधै विश्वकप पुग्नेछ भने दोस्रो हुने टोली प्लेअफमा जानेछ। प्लेअफबाटै इटलीले अघिल्ला दुई संस्करण गुमाएको थियो।

विश्वकप चारपटक जितिसकेको इटलीले सन् १९५८ मा मात्रै छनोट हुन सकेको थिएन (प्लेअफमा पनि नपुगेको)। अब इटलीले सोमबार मोल्डोभासँग खेल्नेछ भने नर्वे एस्टोनियाविरुद्ध उत्रनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

पहिलो लेगमै फाइनल पक्का गर्ने योजनामा आर्सनल

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

रेनुका र सरु किकस्टार्टमा अनुबन्ध

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

पासपोर्ट कालोसूचीमा, अध्यक्षलाई छाडेर सुटुक्क क्यानडा पुगे इन्द्रमान !

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

टिकेन्द्रले ट्रान्सपोर्टबाट खेल्ने

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

जितेन्द्रको शतकसँगै नेपाललाई ३०६ रनको लक्ष्य

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

पीएसजी भर्सेस बायर्न : क्लासिकको रूपमा सम्झिने खालको खेल !

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

एक दशकपछि सिटीबाट बिदा लिँदै स्टोन्स

मिलिताओले विश्वकप गुमाउने

मिलिताओले विश्वकप गुमाउने