बुधबार, १६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा

उज्बेकिस्तान र जोर्डन पहिलो पटक विश्वकपमा

उज्बेकिस्तान सन् २००६ मा विश्वकपनजिक पुगेको थियो। त्यो बेला बहराइनसँग प्लेअफ खेलिरहेको अवस्थामा पहिलो लेगमा १–० ले जितेको थियो। तर, रेफ्रीको गल्तीका कारण फिफाले खेल पुनः खेलाउन आदेश दियो र दोस्रो लेगमा उज्बेकिस्तान बराबरीमा रोकिएपछि गोलअन्तरको आधारमा बाहिरियो।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
नेसन्स लिगको इतिहासमै सबैभन्दा धेरै गोल

नेसन्स लिगको इतिहासमै सबैभन्दा धेरै गोल

लामिन यमलले बिहीबार भएको युएफा नेसन्स लिग सेमिफाइनलमा दुई गोल गर्दै फ्रान्सविरुद्ध स्पेनलाई ५–४ को ऐतिहासिक जित दिलाए।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
एन्सेलोटीको खराब डेब्यु

एन्सेलोटीको खराब डेब्यु

डोरिभाल जुनियरलाई अर्जेन्टिनासँगको ४–० को हारपछि हटाइएपछि जिम्मेवारी पाएका ६५ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीले अघिल्ला टोली संरचनामा ठूला परिवर्तन गरे।

By खेलपाटी संवाददाताशुक्रबार, जेठ २४, २०८२
Read more →
चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश

चित्लाङ फुटबल क्लब सेमिफाइनलमा प्रवेश

तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा चित्लाङ फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु

श्रीजनले गरे अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु

मिडफिल्डर श्रीजनराज गौतम अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
नेपालले हङकङलाई रोक्यो

नेपालले हङकङलाई रोक्यो

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङलाई रोकेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा

पहिलो हाफमा हङकङ र नेपाल गोलरहित बराबरीमा

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता

महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकसँग एक वर्षको सम्झौता

अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डेसँग एक वर्षको सम्झौता गरेको छ। महिला राष्ट्रिय टोलीले औपचारिक रूपमा पाएको उनी पहिलो विदेशी प्रशिक्षक हुन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’

‘रोनाल्डोले २०२६ मै विश्वकप जित्न सक्छन्’

पोर्चुगलका ४० वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोले बुधबार राति एउटा यस्तो अनुभूति महसुस गरे, जुन उनले यसअघि कहिल्यै महसुस गरेका थिएनन्। त्यो हो जर्मनीवरुद्धको जित।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
रसले अर्को इतिहास कोर्लान्?

रसले अर्को इतिहास कोर्लान्?

हङकङ नेसनल स्टेडियममा समुद्री सतह नजिकैको समथर भूभागमा छ। त्यसैले यो हाई अल्टिच्युड क्षेत्र भने होइन। यो स्टेडियममा खेल्दा खेलाडीले ‘अल्टिच्युड एडेप्टेसन’को चुनौती भोग्नुपर्दैन। तर, रसले टिमको क्षमता बढाउन मुस्ताङमा ५ दिन फिटनेस र एन्डुरेन्समा केन्द्रित हाई अल्टिच्युड प्रशिक्षण गराएका छन्।

By सन्ध्या ढुंगानाबिहिबार, जेठ २३, २०८२
Read more →
नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा बेल्जियमका प्याट्रिक नियुक्त

६० वर्षीय प्याट्रिकले यसअघि नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा काठमाडौं रेजर्सको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
इन्टर छाडेर अल–हिलाल पुगे इन्जाघी

इन्टर छाडेर अल–हिलाल पुगे इन्जाघी

मंगलबार मात्र उनले इन्टर मिलानको जिम्मेवारीबाट राजीनामा दिएका थिए। योसँगै उनी क्लब विश्वकप सुरु हुन दुई साताअघि नै साउदी अरबको सबैभन्दा सफल क्लबमा नियुक्त भएका हुन्।

By खेलपाटी संवाददाताबिहिबार, जेठ २३, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 146 of 2184Next