६०४ दिनसम्म गोलविहीन अञ्जन
हङकङको नेसनल स्टेडियममा बिहीबार सम्पन्न घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले ८२ मिनेट मैदानमा बिताएका थिए। तर, गोल भने थप्न सकेनन्।
हङकङको नेसनल स्टेडियममा बिहीबार सम्पन्न घरेलु टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा पनि उनले ८२ मिनेट मैदानमा बिताएका थिए। तर, गोल भने थप्न सकेनन्।
दक्षिण कोरिया विश्व फुटबलको इतिहासमा लगातार ११ पटक विश्वकपमा छनोट हुने छैटौं राष्ट्र बनेको छ। यो कीर्तिमान अहिलेसम्म फुटबलको जन्मस्थल इङ्ल्यान्डलेसमेत कायम गर्न सकेको छैन।
उज्बेकिस्तान सन् २००६ मा विश्वकपनजिक पुगेको थियो। त्यो बेला बहराइनसँग प्लेअफ खेलिरहेको अवस्थामा पहिलो लेगमा १–० ले जितेको थियो। तर, रेफ्रीको गल्तीका कारण फिफाले खेल पुनः खेलाउन आदेश दियो र दोस्रो लेगमा उज्बेकिस्तान बराबरीमा रोकिएपछि गोलअन्तरको आधारमा बाहिरियो।
लामिन यमलले बिहीबार भएको युएफा नेसन्स लिग सेमिफाइनलमा दुई गोल गर्दै फ्रान्सविरुद्ध स्पेनलाई ५–४ को ऐतिहासिक जित दिलाए।
डोरिभाल जुनियरलाई अर्जेन्टिनासँगको ४–० को हारपछि हटाइएपछि जिम्मेवारी पाएका ६५ वर्षीय इटालियन प्रशिक्षक एन्सेलोटीले अघिल्ला टोली संरचनामा ठूला परिवर्तन गरे।
तेस्रो सहिद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम क्वार्टरफाइनल खेलमा चित्लाङ फुटबल क्लबले प्रभावशाली प्रदर्शन गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।
मिडफिल्डर श्रीजनराज गौतम अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका छन्।
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङलाई रोकेको छ।
नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली हङकङसँग पहिलो हाफ गोलरहित बराबरी खेलेको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय महिला टोलीका नवनियुक्त मुख्य प्रशिक्षकमा प्याट्रिक डे विल्डेसँग एक वर्षको सम्झौता गरेको छ। महिला राष्ट्रिय टोलीले औपचारिक रूपमा पाएको उनी पहिलो विदेशी प्रशिक्षक हुन्।
पोर्चुगलका ४० वर्षीय स्टार क्रिस्टियानो रोनाल्डोले बुधबार राति एउटा यस्तो अनुभूति महसुस गरे, जुन उनले यसअघि कहिल्यै महसुस गरेका थिएनन्। त्यो हो जर्मनीवरुद्धको जित।
हङकङ नेसनल स्टेडियममा समुद्री सतह नजिकैको समथर भूभागमा छ। त्यसैले यो हाई अल्टिच्युड क्षेत्र भने होइन। यो स्टेडियममा खेल्दा खेलाडीले ‘अल्टिच्युड एडेप्टेसन’को चुनौती भोग्नुपर्दैन। तर, रसले टिमको क्षमता बढाउन मुस्ताङमा ५ दिन फिटनेस र एन्डुरेन्समा केन्द्रित हाई अल्टिच्युड प्रशिक्षण गराएका छन्।