मंगलबार, २७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
लण्डन आईपुगे ग्यारेथ बेल

लण्डन आईपुगे ग्यारेथ बेल

वेल्सका फरवार्ड बेल शुक्रबार प्राइभेट फलाइटबाट लण्डन आईपुगेका हुन् । लण्डन आईपुगेका बेलले मेडिकलपछि टोटेनहमसँग सम्झौता गर्ने बताईएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
चेल्सीका कोनोर वेस्ट ब्रुममा

चेल्सीका कोनोर वेस्ट ब्रुममा

इंग्ल्यान्डका युवा मिडफिल्डलाई एक सिजनको लागि लोनमा वेस्ट ब्रुमले अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
बुन्डेसलिगा आजबाट, बायर्न र साल्के भिड्दै

बुन्डेसलिगा आजबाट, बायर्न र साल्के भिड्दै

सिजनको पहिलो खेलमा साविक विजेता बायर्न म्युनिख र साल्केबीच प्रतिस्पर्धा हुँदैछ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
अब मेस्सीको आफ्नै ट्रेडमार्क

अब मेस्सीको आफ्नै ट्रेडमार्क

अर्जेन्टिनाका मेस्सीले ९ वर्षको कानुनी लडाईपछि ट्रेडमार्क दर्ता गर्न पाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
फर्नान्डेसलाई 'सर म्याट बस्बी प्लेयर अफ दि इयर' अवार्ड

फर्नान्डेसलाई 'सर म्याट बस्बी प्लेयर अफ दि इयर' अवार्ड

युनाइटेड आएका पहिलो सिजनमै फर्नान्डेसले सर म्याट बस्बी प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
रोमाले अनुबन्ध गर्यो डिफेन्डर मार्श

रोमाले अनुबन्ध गर्यो डिफेन्डर मार्श

सिरी ए क्लब रोमाले हेलास भेरोनाबाट मार्शलाई लोनमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
हिगुईन बेकह्यामको क्लबमा आबद्द हुने पक्का

हिगुईन बेकह्यामको क्लबमा आबद्द हुने पक्का

सामाजिक संजालबाट युभेन्ट्सले हिगुईनलाई नयाँ यात्राको लागि शुभकामना समेत दिएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
घरेलु मैदानमा मार्सेली पराजित

घरेलु मैदानमा मार्सेली पराजित

बिहीबार राति भएको खेलमा सेन्ट इटिनेसँग २-० ले पराजित हुँदै मार्सेलीले सिजनको पहिलो हार व्यहोरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
साञ्चो डर्टमण्डमै बस्ने विश्वास

साञ्चो डर्टमण्डमै बस्ने विश्वास

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाइटेडसंग जोडिएका साञ्चो जर्मन क्लबमै बस्ने हाल्याण्डको विश्वास छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
मिलानको जितमा इब्राहिमोभिचको गोल

मिलानको जितमा इब्राहिमोभिचको गोल

बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २-० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २, २०७७
Read more →
मिडल्सब्रोको मुख्य प्रशिक्षकलाई कोरोना

मिडल्सब्रोको मुख्य प्रशिक्षकलाई कोरोना

मिडल्सब्रोले एक विज्ञप्ति निकाल्दै मुख्य प्रशिक्षकलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १, २०७७
Read more →
लेवान्डोस्की, एमबाप्पे र नेयमार मनोनयनमा

लेवान्डोस्की, एमबाप्पे र नेयमार मनोनयनमा

च्याम्पियन्स लिगले बिहीबार सार्वजनिक गरेको फरवार्ड अफ दि सिजनको मनोनयनमा तीन खेलाडी परेका छन् ।

By खेलपाटी संवाददाताबिहिबार, असोज १, २०७७
Read more →
LiNing Ad
PreviousPage 1419 of 2158Next