चेल्सीका पूर्व मिडफिल्डर ओला फुलहममा
फुलहमले २३ वर्षीय मिडफिल्डरलाई इटालियन क्लब टोरिनोबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
फुलहमले २३ वर्षीय मिडफिल्डरलाई इटालियन क्लब टोरिनोबाट एक सिजनका लागि लोनमा अनुबन्ध गरेको हो ।
नेयमारले मार्सेका डिफेन्डर अल्भारो गोन्जालेजले आफुमाथि नश्लीय दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।
सोमबारसम्म करिब २ हजार १ सय ३१ खेलाडी तथा स्टाफको परिक्षण गरिएको थियो ।
सोमबार राति भएको खेलमा डर्टमण्डले डुइसबर्गलाई ५–० ले हराएको हो ।
मंगलबार बिहान ब्राइटनको घरेलु मैदानमा चेल्सीले ३–१को जित निकाल्यो ।
सोमबार राति भएको खेलमा सेफिल्ड युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै उल्भ्सले सुखद सुरुवात गरेको हो ।
फोर्ब्स म्यागजिनले सोमबार सार्वजनिक गरेको सूची अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने फुटबलर बनेका हुन् ।
प्रिमियर लिग क्लब फुलहमले सोमबार ब्रायन र जोसले क्लबसँग नयाँ सम्झौता गरेको जनाएको छ ।
अर्जेन्टिनाका गोलकिपरलाई एस्टनले आर्सनलबाट अनुबन्ध गरेको हो ।
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा गत चैतको पहिलो साताबाट फुटबलसहित खेलकुद गतिविधि ठप्प रहेको छ ।
बलियो टिम चेल्सीले ब्राइटनसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।
आइतबार राति भएको सिजनको पहिलो खेलमा लेभान्टेलाई ४-२ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाले सुखद सुरुवात गरेको हो ।