आइतबार, असोज ५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
  4. /
  5. एभर्टनसँग लिभरपुलको बराबरी

एभर्टनसँग लिभरपुलको बराबरी

२०२० अक्टोबर १७, शनिबारखेलपाटी संवाददाता

एभर्टनसँग लिभरपुलको बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता लिभरपुल बराबरीमा रोकिएको छ ।

शनिबार भएको मर्सिसाइट डर्बीमा लिभरपुल १० खेलाडीमा सिमित एभर्टनसँग २-२ गोलको बराबरीमा रोकिएको हो ।

एभर्टनको मैदानमा दुई पटकको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिएको हो ।

खेलको तेस्रो मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुललाई १-० को अग्रता दिलाएका थिए ।

Image

खेलको १९ औं मिनेटमा माइकल किनले गोल गर्दै एभर्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।

खेलको ७२ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई २-१ को अग्रता दिलाए ।

तर, खेलको ८१ औं मिनेटमा डोमिनिक लेविनले गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।

Image

यस्तै खेलको ९० औं मिनेटमा रिचार्लीसनले रातो कार्ड पाउँदा एभर्टन १० खेलाडीमा समेटिएको थियो ।

त्यसपछि खेलको इन्जुरी समयमा लिभरपुलका जोर्डन हेन्डरसनले गोल गरेका थिए ।

तर, भीएआरको सहयोगमा लिभरपुलका माने अफसाइड देखिदा हेन्डरसनको गोलले मान्यता पाएन ।

एभर्टनसँग बराबरीमा रोकिएपनि लिभरपुल तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

लिभरपुलले ५ खेलमा १० अंक जोडेको छ ।

एभर्टनको यो पहिलो बराबरी हो । अघिल्ला ४ खेलमा अपराजित एभर्टनले ५ खेलमा १३ अंक जोडेको छ ।

एभर्टन तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ ।

Image

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

Bhat Bhateni
३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

३३ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

ह्याट्रिक म्यान केन

ह्याट्रिक म्यान केन

गीताको चोटको शल्यक्रिया गरिँदै

गीताको चोटको शल्यक्रिया गरिँदै

उत्कृष्ट लयमा पुलिसिच

उत्कृष्ट लयमा पुलिसिच

युनाइटेडलाई चेल्सीले दिलायो राहत

युनाइटेडलाई चेल्सीले दिलायो राहत

रोकियो लिग लिडर युभेन्ट्स

रोकियो लिग लिडर युभेन्ट्स

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

श्रीलंकासँग सुपर ‘फो’ मा बंगलादेशको बदला

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत

प्रीतिसम्मिलित इत्तिहादको निराशाजनक सुरुआत