बर्नेमाउथका फरवार्ड विल्सन न्युकासलमा
न्युकासलले च्याम्पियनसिप क्लब बर्नेमाउथबाट विल्सनलाई अनुबन्ध गरेको हो ।
न्युकासलले च्याम्पियनसिप क्लब बर्नेमाउथबाट विल्सनलाई अनुबन्ध गरेको हो ।
इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका दुई खेलाडीलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
नेसन्स लिगमा सोमबार इटाली, पोल्याण्ड, नेदरल्यान्ड्स, नर्वे, अस्ट्रिया लगायतका देशले प्रतिस्पर्धा गर्ने छन् ।
गत वर्ष भने एन्फाले क्लबले लाईसेन्सका लागि दिएको निवेदन नै अस्वीकृत गरेको थियो । १४ 'ए' डिभिजन क्लबले लाईसेन्सका लागि निवेदन दिएको थियो । तर, एन्फाले मापदण्ड नपुगेको भन्दै निवेदन अस्वीकृत गरेको थियो ।
उल्भ्सले फ्रेन्च क्लब ओलम्पिक लियोनबाट डिफेन्डर मार्कललाई अनुबन्ध गरेको हो ।
सम्झौता अनुसार एक सिजन बार्सिलोनामै बस्ने निर्णय लिएका मेस्सी सोमबारबाट प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
समूह डी अन्तर्गत स्विट्जरल्याण्डको बसेलमा दुवै टिमले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
उनले १७ बर्ष ३ सय ११ दिनको कम उमेरमा स्पेनका लागि सिनियर राष्ट्रिय टिमबाट गोल गर्न सफल रहे ।
कार्डिफ सिटी स्टेडियममा आइतबार राति भएको खेलमा बुल्गेरियालाई १-० गोल अन्तरले पराजित गर्दै वेल्सले लगातार दोस्रो जित निकालेको हो ।
नेसन्स लिगमा आइतबार जर्मनी, स्पेन, वेल्स, रुस लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।
उल्भ्सले फरवार्ड फाबियोलाई पोर्चुगिज क्लब पोर्टोबाट ३५.६ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो ।
समूह बीको खेलमा गत विश्वकपको सेमिफाईनल खेलेको बेल्जियमले डेनमार्कबिरुद्ध सहज जित निकालेको हो ।