सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

डाइकको घुँडाको शल्यक्रिया गर्नु पर्ने

सोमबार, ०३ कार्तिक २०७७खेलपाटी संवाददाता
डाइकको घुँडाको शल्यक्रिया गर्नु पर्ने
Classic Tech Internet Ad

एजेन्सी । लिभरपुल डिफेन्डर भर्जिल भान डिजिकको सल्यक्रिया गर्नुपर्ने आवश्यकता देखिएको छ ।

प्रिमियर लिगको पछिल्लो खेलमा एभर्टनविरुद्ध चोट बोकेका डिजिकको घुँडाको सल्यक्रिया गर्नुपर्ने देखिएको हो ।

लिभरपुलले शनिबार भएको खेलमा एभर्टनसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो ।

नेदरल्याण्डका २९ वर्षिय डिफेन्डर पहिलो हाफमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डसंग ठोक्किएका थिए । त्यसपछि उनी चोट बोक्दै मैदानबाट बाहिरिएका थिए ।

चोटका कारण उनी कति समय मैदान बाहिर रहन्छन् भन्ने टुङ्गो लागेको छैन । तर उनी कम्तीमा यस सिजन मैदान फर्कन नसक्ने क्लबका अधिकारीहरु बताउँछन् ।

‘अगाडीको चुनौतीका लागि म तयार छु ।’ भान डिजिकले भनेका छन् ।

सेल्टिक र साउथह्याम्टनका पूर्व डिफेन्डरको चोटको जाँच क्रममा घुँडामा क्षति पुगेको देखिएको छ । चोटको प्रकृति गम्भिर प्रकारको छ ।

‘म निको हुन केन्द्रित छु । त्यसका लागि सबै चिज गर्नेछु । म चाँडो भन्दा चाँडो मैदान फर्कनेछु ।’ उनले भनेका छन् ।

‘स्पष्ट निराशाको बाबजुत म एक दृढ विश्वासवाला ब्यक्ति हुँ । म कठिनाई भित्र अवसरमा विश्वास गर्छु । भगवानको सहयोगबाट यो सुनिश्चित गर्न चाहन्छु, म पहिलेभन्दा अझ फिट र बलियो बनेर फर्कनेछु ।’ भान डिजिकले भने ।

‘फुटबल र जिवनमा सबै चिज केही कारणले हुन्छन् । मलाई लाग्छ, यो सबै केही एक कारणले भईरहेको छ । उच्च स्तरमा कोशिश गर्न र यसलाई उच्च स्तरमा राख्न आवश्यक छ ।’ भान डिजिकले भने ।

सल्यक्रिया लामो समय चल्ने र लिभरपुलका डिफेन्डर कति समय मैदान बाहिर रहने टुङ्गो छैन । सल्यक्रिया तत्काल गरिने छैन र यसको ब्यवस्था अहिलेसम्म गरिएको पनि छैन ।

क्लब स्रोतका अनुसार उनी यस सिजन मैदान फर्कने सम्भावना कठिन छ । उनको पुनरागमन उनको पुर्नस्थापनामा निर्भर रहनेछ ।

सन् २०१८ मा ७५ मिलियन पाउण्डमा लिभरपुल आएपछि भान डिजिक क्लबका मुख्य खेलाडी बनेका छन् ।

उनले क्लबबाट दुई सिजन खेलेका छन् । भान डिजिकको आगमनसंगै प्रिमियर लिगको पहिलो सिजन उपविजेता बनेको लिभरपुलले दोस्रो सिजनमा ३० वर्षपछि उपाधि जितेको थियो ।

गत वर्ष च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जित्दा भान डिजिक क्लबका मुख्य खेलाडी थिए ।

उनल यस सिजन समेत लिभरपुलबाट ७ खेलमा प्रतिनिधित्व गरेका थिए ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

Bajaj Pulsar Motorcycle Ad
पथरी ११ सेमिफाइनलमा

पथरी ११ सेमिफाइनलमा

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

मुवाथाई फाइट सिरिजमा सुस्मिता च्याम्पियन

 दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

दुई खेलमा महँगो सावित भएका सन्दीपले पाएनन् मौका

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सेमिफाइनल पुग्न ठाडाराईले एपीएफसँग खेल्ने

सुदूरपश्चिमको सान्त्वना जित

सुदूरपश्चिमको सान्त्वना जित

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

केटीएम सिटीले क्लब एसोसिएसनसँग सहकार्य गर्ने

अन्तिम चारनजिक न्यु डाइमन्ड

अन्तिम चारनजिक न्यु डाइमन्ड

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा

सातदोबाटोलाई हराउँदै लालीगुराँस अन्तिम ८ मा