लियोनसंग स्तब्ध हुँदै सिटी च्याम्पियन्स लिग बाहिर
शनिबार राति क्वार्टरफाईनलको खेलमा फ्रान्सेली क्लब लियोनसंग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।
शनिबार राति क्वार्टरफाईनलको खेलमा फ्रान्सेली क्लब लियोनसंग ३–१ ले पराजित हुँदै सिटी प्रतियोगिताबाट बाहिरिएको हो ।
बायर लिभरकुसनका प्रमुख कार्यकारी फर्नान्डो कारोले हाभर्टजले क्लब छोड्न चाहेको उल्लेख गर्दै उनी चेल्सी जाने निश्चित नभएको बताए ।
आर्सनलले शनिबार एक विज्ञप्ति निकाल्दै राउलले क्लब छाडेको जनाएको छ ।
पोर्चुगलको लिस्बनमा हुने अन्तिम क्वाटरफाइनलमा म्यानचेस्टर सिटी र लियोनबीच प्रतिस्पर्धा हुनेछ ।
प्रिमियर लिगले शनिबार क्लोपलाई २०१९/२० को सिजन उत्कृष्ट प्रशिक्षक घोषणा गरेको हो ।
फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै ९९ औं स्थानमा रहन सफल भएको हो ।
युनाइटेडले २०२०/२१ को सिजनका लागि नयाँ अवे जर्सी सार्वजनिक गरेको हो ।
च्याम्पियन्स लिगको क्वाटरफाइनलमा जर्मन क्लब बायर्न म्युनिखसँग लज्जास्पद हार व्यहोरेपछि डिफेन्डर पिकेले क्लबमा ठुलो परिवर्तन आवश्यक भएको बताएका हुन् ।
थोमस मुलर र फिलिप कौटिन्होको समान दुई–दुई गोलको सहयोगमा बायर्नले ठुलो अन्तरको जित निकाल्न सफल भएको हो ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा खेलमा बार्सिलोनाबिरुद्ध मुलरले दुई गोल गरेका थिए ।
शनिबार फ्रान्सेली क्लब लियोनबिरुद्ध उत्रन लागेको सिटीका प्रशिक्षक ग्वार्डीओलाले घरेलु फुटबलमा हुने कप प्रतियोगिताको अनुभवले फ्रेन्च क्लबबिरुद्ध खेल्दा सहयोग पुग्ने विश्वास ब्यक्त गरे ।
शुक्रबार राति क्वार्टरफाईनलको खेलमा बार्सिलोना जर्मन क्लब बायर्न म्युनिखसंग ८–२ गोल अन्तरले पराजित बनेको हो ।