फुलहममा फ्रान्सेली गोलकिपर
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमले अरोलालाई पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट लोनमा अनुबन्धन गरेको हो ।
यसै सिजन प्रिमियर लिगमा बढुवा भएको फुलहमले अरोलालाई पेरिस सेन्ट जर्मेन (पीएसजी)बाट लोनमा अनुबन्धन गरेको हो ।
सेफिल्डले वेस्ट ब्रुमबाट स्ट्राइकर ओलिभरलाई अनुबन्ध गरेको हो ।
वेस्ट ब्रुमले रोबिनसनलाई सेफिल्ड युनाइटेडबाट अनुबन्ध गरेको हो ।
एस्टनले २४ वर्षीय फरवार्डलाई च्याम्पियनसिप क्लब ब्रेन्टफोर्टबाट अनुबन्ध गरेको हो ।
संघले बुधबार जिल्ला संघ अन्तर्गत रहेको १३ क्लबसँगको सहकार्यमा खेलाडीसहित अन्यको बिमा गरिएको सामाजिक संजाल फेसबुकबाट जानकारी गराएको छ ।
ब्राजिलियन डिफेन्डरसँग इस्तानबुलले २ वर्षको सम्झौता गरेका छन् । इस्तानबुलले उनलाई सम्झौता थप एक वर्ष लम्बाउनका लागि विकल्प समेत दिएको छ ।
स्पेनिस डिफेन्डर एन्जेलिनो गत जनवरीको अन्त्यमा सिटीबाट लोनमा जर्मन क्लब आएका थिए ।
एभर्टनले मिडफिल्डर डुकोरेलाई वाट्फोर्डबाट अनुबन्ध गरेको हो ।
मंगलबार राति घरेलु मैदानमा बेल्जियमले आइसल्याण्डलाई ५–१ ले हराएको हो ।
२९ बर्षका बु्रइनीले सिटीका प्रशिक्षक पेप ग्वार्डीओलाले सो अवार्डका लागि सहयोग गरेको बताए ।
ओलिभर जिराउडले करियरको ४० औं अन्तराष्ट्रिय गोल गरेको खेलमा फ्रान्सले क्रोएसियालाई हराएको हो ।
मंगलबार राति रोनाल्डोको दुई गोलको सहयोगमा पोर्चुगलले स्विडेनलाई २–० ले हराएको हो ।