बिहिबार, १० पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

पीएसजीलाई युनाईटेडको चुनौती

मंगलबार, ०४ कार्तिक २०७७खेलपाटी संवाददाता
पीएसजीलाई युनाईटेडको चुनौती
Classic Tech Internet Ad

एजेन्सी । च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा आज (मंगलबार) साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

पीएसजीले नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा युनाईटेडको सामना गर्नेछ । समूह 'एच' को पीएसजी र युनाईटेडबीचको खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ ।

घरेलु मैदानमा पीएसजी सुखद सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रने छन् । अग्रपंतिमा नेयमार र केलियन एमबाप्पेको साथ रहने पीएसजीलाई घरेलु मैदानको फाइदा समेत हुनेछ ।

तर, इंग्लिस क्लबविरुद्ध पीएसजीलाई सहज भने हुने छैन । युनाईटेड पनि पीएसजीलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।

पीएसजीसँगको पछिल्लो भेटमा जित निकालेको युनाईटेड त्यहिँ जितलाई कायम राख्न चाहन्छ । सन् २०१९ को मार्चमा भएको भेटमा युनाईटेडले पीएसजीलाई ३-१ ले हराएको थियो ।

तर, युनाईटेडलाई खेलाडीको चोटले सताउने छ । पीएसजीविरुद्ध नियमित कप्तान तथा डिफेन्डर ह्यारी मग्वाएरले खेल्ने छैनन् ।

यस्तै मासन ग्रीनउड र पीएसजीबाटै युनाईटेड आएका एडिनसन काभानी पनि टिम बाहिर रहेका छन् ।

डिफेन्डर एरिक बिलि र मिडफिल्डर जेसे लिंगार्डले समेत पेरिसको भ्रमण गरेका छैनन् ।

पीएसजीविरुद्ध युनाईटेडको कप्तान ब्रुनो फर्नानडेसले गर्ने छन् ।

पीएसजीका मार्को भेराट्टी, लिन्ड्रो पराडेस र माउरो इकार्डीले खेल्ने छैनन् ।

तर, डिफेन्डर मार्क्विन्होस र मिडफिल्डर जुलियन ड्राक्सलर टिममा फर्किएका छन् ।

एन्जल डी मारिया र एण्डर हरेराले समेत पूर्व क्लबविरुद्ध खेल्ने सम्भावना रहेको छ ।

यसै समूहको अर्को खेलमा जर्मन क्लब आरबी लाइपजिग र इस्तानबुलबीच खेल हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

Bajaj Pulsar Motorcycle Ad
सन्तोष र अनिश एपीएफमा

सन्तोष र अनिश एपीएफमा

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

एपीएफको मुख्य प्रशिक्षकमा राजेन्द्र

 शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिता पुस २३ देखि

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

चिरञ्जीवीको कप्तानीमा हेल्प नेपालले खेल्ने

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

सलिनाको कप्तानीमा प्रतिभाको कमब्याक

 कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

कोशीका क्रिकेटर मिनासको सवारी दुर्घटनामा निधन

नसारको जितमा रोनाल्डोको असिस्ट

नसारको जितमा रोनाल्डोको असिस्ट

धिरोजको कप्तानीमा  बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने

धिरोजको कप्तानीमा बुढानिलकण्ठले नवौं एनभीए च्याम्पियनसिप खेल्ने