कोम्पनीद्वारा सन्यास घोषणा
बेल्जियमका पूर्व डिफेन्डरले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
बेल्जियमका पूर्व डिफेन्डरले सोमबार फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
भारतीय फुटबल फेडेरेशनको अनुसार सातौं संस्करणको प्रतियोगिता तीन स्थानमा मात्र सञ्चालन हुनेछ ।
दोस्रो सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र युक्रेनी क्लब शाख्तर डोनेस्कबीच प्रतिस्पर्धा हुनेछ ।
चोटका कारण नाभासले मंगलबार हुने आरबी आइपेजिगबिरुद्धको सेमिफाईनल खेल गुमाउने भएका हुन् ।
आईतबार राति डर्टमण्डले प्रि–सिजनको मैत्रीपूर्ण खेलमा अष्ट्रिया विनमाथि ११–२ को जित निकालेको हो ।
आईतबार राति म्यान्चेष्टर युनाईटेडलाई २–१ ले स्तब्ध पार्दै सेभियाले फाईनल यात्रा तय गरेको हो ।
ब्रेमेनले युवा विंगर चोङ्गलाई म्यानचेस्टर युनाइटेडबाट एक सिजनको लागि लोनमा अनुबन्ध गरेको हो ।
युनाईटेडका मुख्य प्रशिक्षक आले गुनर सोल्सायरले सेभियाबिरुद्धको खेलमा लागि मुख्य खेलाडीलाई टिममा बोलाएका छन् ।
प्रिमियर लिगमा सन् २०१९/२० को सिजन उत्कृष्ट खेलाडी बन्दै ब्रुएनले 'प्लेयर अफ दि सिजन' अवार्ड जितेका हुन् ।
इजरायली क्लब माकब्बी तेल अभिभलाई दुई सिजन लिग च्याम्पियन बनाएपछि गत जुलाईमा आइभिकले क्लब छाडेका थिए ।
यस सिजन च्याम्पियन्स लिगको अन्तिम चारमा जर्मन र फ्रेन्च क्लबले मात्र स्थान बनाउन सक्यो ।
च्याम्पियन्स लिग फुटबलमा लगातार तेस्रो पटक क्वार्टरफाईनलबाट बाहिरिएपछि मिडफिल्डर ब्रुइनले आफुहरुले धेरै कुरा सिक्न आवश्यक रहेको बताएका हुन् ।