मंगलबार, २४ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Loading ad...
Bhat Bhateni Supermarket Ad
फेर्नानडिन्हो करिब ६ हप्ता मैदान बाहिर

फेर्नानडिन्हो करिब ६ हप्ता मैदान बाहिर

च्याम्पियन्स लिग अन्तर्गत पोर्चुगिज क्लब पोर्टोसँगको खेलमा खुट्टाको चोट बोकेपछि फेर्नानडिन्हो लामो समय मैदान बाहिर रहने भएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
युरोपा लिग : आज २४ खेल, कुन कुन टिम भिड्दै ?

युरोपा लिग : आज २४ खेल, कुन कुन टिम भिड्दै ?

युरोपा लिगको समूह चरणमा बिहीबार विभिन्न १२ समूहको २४ खेलहरु हुँदैछ ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
नेपालको फिफा वरीयता यथावत

नेपालको फिफा वरीयता यथावत

फिफाले बिहीबार निकालेको नयाँ वरीयतामा नेपाल १ सय ७० औं स्थानमा रहेको छ । गत महिना पनि नेपाल १ सय ७० औं स्थानमै रहेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
लुकाकुको गोलमा हारबाट जोगियो इन्टर

लुकाकुको गोलमा हारबाट जोगियो इन्टर

घरेलु मैदानमा बुधबार राति इन्टरले जर्मन क्लब बोरुसिया मुन्छेनग्लाडबाखसँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
हारको जिम्मेवारी लिन्छु – जिदान

हारको जिम्मेवारी लिन्छु – जिदान

बुधबार च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिड शख्तर डोनेस्कसंग ३–२ ले पराजित बनेको थियो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
म्यान्चेष्टर सिटीको पुनरागमन जित

म्यान्चेष्टर सिटीको पुनरागमन जित

बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
लिभरपुलले अजाक्सलाई हरायो

लिभरपुलले अजाक्सलाई हरायो

बिहिबार राति भएको खेलमा प्रिमियर लिग क्लब लिभरपुलले अजाक्सलाई १–० ले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
एट्लेटिकोमाथि बायर्नको सहज जित

एट्लेटिकोमाथि बायर्नको सहज जित

च्याम्पियन्स लिगमा लगातार १२ खेलमा जित निकाल्ने क्रममा बायर्नले एट्लेटिकोलाई ४–० ले हराएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, कार्तिक ६, २०७७
Read more →
घरेलु मैदानमै रियल पराजित

घरेलु मैदानमै रियल पराजित

च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति भएको समूह चरणको पहिलो खेलमा रियल युक्रेनी क्लब शाख्तर डोनेस्कसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
इन्टरका हाकिमीलाई कोरोना

इन्टरका हाकिमीलाई कोरोना

इन्टरले बुधबार मोरक्कोका हाकिमीलाई कोरोना पोजेटिभ देखिएको जनाएको छ ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
फुटबलर विकास नगदसहित सम्मानित

फुटबलर विकास नगदसहित सम्मानित

मोरङको सुन्दर हरैचा नगरपालिकाले बुधबार विकासलाई १ लाख ५१ हजार नगदले सम्मानित गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
मेन्डी मेरो नम्बर एक हो - लाम्पार्ड

मेन्डी मेरो नम्बर एक हो - लाम्पार्ड

च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको पहिलो खेलमा सेभियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि लाम्पार्डले मेन्डी आफ्नो लागि नम्बर एक गोलकिपर भएको बताएका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, कार्तिक ५, २०७७
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 1407 of 2177Next