मंगलबार, १० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

म्यान्चेष्टर सिटीको पुनरागमन जित

बिहिबार, ०६ कार्तिक २०७७खेलपाटी संवाददाता
म्यान्चेष्टर सिटीको पुनरागमन जित
Loading ad...
mustang rice ad

एजेन्सी । च्याम्यिन्स लिग फुटबलमा म्यान्चेष्टर सिटीले एफसी पोर्टोलाई हराएको छ ।

बुधबार राति पुनरागमन जित निकाल्ने क्रममा सिटीले पार्टोलाई ३–१ गोल अन्तरले हराएको हो ।

पोर्चुगलको लिग च्याम्पियन पोर्टोले खेलको सुरुवातमै लुइस डियाजको गोलमा अग्रता बनाएको थियो ।

तर सर्जियो अग्युरोले पेनाल्टीमा गोल गर्दै सिटीलाई खेलमा फर्काएका थिए ।

इल्के गुन्डोगनले ६५ औं मिनेटमा सिटीलाई २–१ को अग्रता दिलाए ।

फेरन टोरेसले ७३ औं मिनेटमा गोल गर्दै सिटीलाई ३–१ जित दिलाएका थिए ।

अग्युरोको स्थानमा बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका टोरेसले तेस्रो गोल गरेका थिए ।

पेप ग्वार्डीओलाको टिमबाट पुरानो प्रर्दशन देखिएन । सिटी खतरनाक पोजिसनमा निकै सुस्त देखिथ्यो । तर पहिलो खेल उनीहरुले नियन्त्रणमा राखेका थिए ।

समूह सीकै अर्को खेलमा ग्रिक क्लब ओलम्पियाकोसले फ्रेन्च क्लब मार्सेलाई १–० ले हरायो ।

इन्जुरी समयमा हसन महागुबले गोल गर्दै ओलम्पियाकोसलाई तीन अंक दिलाए ।

च्याम्पियन्स लिगको पहिलो खेलमा जित निकाल्दै सिटी र ओलम्पियाकोसले समान ३ अंक जोडेका छन् । पार्टो र मार्से अंक विहिन छन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

आईपीएल ब्रोडकास्टिङ टाइटल स्पोनसरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एचजेएनबीएलमा टाईम्सको लगातार छैटौँ जित

एरिका  तमु धीको सद्भावना दूत

एरिका तमु धीको सद्भावना दूत

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु

नेपालको विजयी सुरुआत

नेपालको विजयी सुरुआत

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

राखेपले एन्फालाई स्पष्टीकरण सोध्ने

सुजनको गोलमा नेपाललाई अग्रता

सुजनको गोलमा नेपाललाई अग्रता