सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
चेल्सीका चार खेलाडीलाई कोरोना

चेल्सीका चार खेलाडीलाई कोरोना

प्रि-सिजन तयारी अघि गरिएको परिक्षणमा चार खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
हेन्डरसन अब युनाईटेडमा

हेन्डरसन अब युनाईटेडमा

उनले गत सिजन लोनमा सेफिल्ड युनाईटेडबाट खेलेका थिए । उनी पहिलो रोजाईको गोलकिपर बन्ने उद्धेश्य सहित युनाईटेडसंग नयाँ सम्झौता गरेका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ ११, २०७७
Read more →
लेस्टरका डिफेन्डर बेन चेल्सीमा

लेस्टरका डिफेन्डर बेन चेल्सीमा

लण्डन क्लब चेल्सीले ५० मिलियन पाउण्डमा लेस्टरका डिफेन्डरलाई क्लबमा अनुबन्धन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
पोर्चुगिज युवा फरवार्ड फ्रान्सिस्को बार्सिलोनामा

पोर्चुगिज युवा फरवार्ड फ्रान्सिस्को बार्सिलोनामा

पोर्चुगिज फरवार्ड फ्रान्सिस्कोसँग बार्सिलोनाले बुधबार औपचारिक सम्झौता गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
भार्डी थप एक वर्ष लेस्टरमै बस्ने

भार्डी थप एक वर्ष लेस्टरमै बस्ने

भार्डीले क्लबसंग एक बर्षको सम्झौता थप गरेका हुन् । गत सिजनमात्र भार्डीले प्रिमियर लिगमा सर्वाधिक २३ गोल गरेका थिए ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
ब्लाइन्ड बेहोस भएर मैदानमै ढलेपछि ...

ब्लाइन्ड बेहोस भएर मैदानमै ढलेपछि ...

प्रि-सिजन तयारी अन्तर्गत मंगलबार राति घरेलु मैदानमा जर्मन क्लब हेर्था बर्लीनविरुद्धको मैत्रीपूर्ण खेलमा डिफेन्डर ब्लाइन्ड बेहोस भएर मैदानमा ढलेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
मग्वायर इंग्ल्यान्डको टिम बाहिर

मग्वायर इंग्ल्यान्डको टिम बाहिर

ग्रिकको अदालतले मग्वायरलाई जेल सजाय सुनाएसँगै मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मग्वायरलाई टिमबाट बाहिर राखेका हुन् ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
रोमासँग पेड्रोको तीन वर्षको सम्झौता

रोमासँग पेड्रोको तीन वर्षको सम्झौता

सिजन सकिए लगत्तै लण्डन क्लब चेल्सी छाडेका पेड्रोलाई रोमाले तीन बर्षका लागि अनुबन्धन गरेको हो ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
कोन्टे ईन्टरमै रहने

कोन्टे ईन्टरमै रहने

ईन्टर मिलान र प्रशिक्षक कोन्टेबीच मिलेर अघि बढ्ने बिषयमा सहमती बनेको छ ।

By खेलपाटी संवाददाताबुधबार, भदौ १०, २०७७
Read more →
हिगुइनले युभेन्ट्स छाड्ने

हिगुइनले युभेन्ट्स छाड्ने

मौरिजियो सर्री बर्खास्तमा परेपछि अगष्ट ८ मा क्लबले पिर्लोलाई प्रशिक्षक बनाउने निर्णय गरेको थियो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ९, २०७७
Read more →
मेस्सीले फेरी भने, 'बार्सिलोना छाड्न चाहन्छु'

मेस्सीले फेरी भने, 'बार्सिलोना छाड्न चाहन्छु'

च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा बायर्न म्युनिखसंग ८-२ गोल अन्तरले पराजित भएपछि मेस्सीले क्लब छाड्ने मनसाय बनाएका छन् ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ९, २०७७
Read more →
साल्जबर्गसँग लिभरपुलको बराबरी

साल्जबर्गसँग लिभरपुलको बराबरी

मंगलबार राति भएको मैत्रीपूर्ण खेलमा लिभरपुलले साल्जबर्गसँग २-२ गोलको बराबरी खेलेको हो ।

By खेलपाटी संवाददातामंगलबार, भदौ ९, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1395 of 2116Next