सोमबार, कार्तिक १८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

फुटबल

Bhat Bhateni Supermarket Ad
डिफेन्डर सेड्रिक वेस्ट ब्रुममा

डिफेन्डर सेड्रिक वेस्ट ब्रुममा

२३ वर्षीय सेन्टर ब्याक सेड्रिकलाई वेस्ट ब्रुमले च्याम्पियनसिप क्लब विगन एथ्लेटिकबाट अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
मेस्सी बार्सिलोनामै रहनेमा ग्रिजम्यान आशावादी

मेस्सी बार्सिलोनामै रहनेमा ग्रिजम्यान आशावादी

फ्रान्सको एक टेलिभिजनसँग कुरा गर्दै ग्रिजम्यानले फरवार्ड मेस्सी क्याम्प नाउमै बस्नेमा आफु आशावादी रहेको बताएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
नेसन्स लिग : इटाली र बोस्निया भिड्दै

नेसन्स लिग : इटाली र बोस्निया भिड्दै

बिहीबारबाट सुरु नेसन्स लिग अन्तर्गत शुक्रबार इटाली, नेदरल्यान्ड्स, नर्वे, पोल्याण्ड लगायतका राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
लेष्टरले अनुबन्ध गर्यो बेल्जियन डिफेन्डर

लेष्टरले अनुबन्ध गर्यो बेल्जियन डिफेन्डर

लेष्टरले इटालियन क्लब एटलान्टाबाट टिमोथीलाई क्लबमा अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
वेल्सको सुखद सूरुवात

वेल्सको सुखद सूरुवात

सिनियर खेलाडीको अनुपस्थितीमा वेल्स युवा र अनुभव विहिन खेलाडी सहित फिनल्याण्डबिरुद्ध उत्रिएको थियो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
पीएसजीका थप तीन खेलाडीमा कोरोना

पीएसजीका थप तीन खेलाडीमा कोरोना

लिग वानको नयाँ सिजनमा डेब्यु गर्नु अघि क्लबका थप तीन खेलाडीमा कोरोना देखिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
जर्मनी र स्पेनको बराबरी

जर्मनी र स्पेनको बराबरी

बिहिबार राति समूह जीको खेलमा जर्मनी र स्पेनले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, भदौ १९, २०७७
Read more →
इंग्ल्यान्डको पुरुष र महिला फुटबलरको सुविधा बराबर

इंग्ल्यान्डको पुरुष र महिला फुटबलरको सुविधा बराबर

एफएले बुधबार पुरुष र महिला फुटबल खेलाडीलाई समान तलब सुविधा र भत्ता पाईरहेको घोषणा गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
‘मेस्सीलाई बार्सिलोना छोड्ने अधिकार छ’

‘मेस्सीलाई बार्सिलोना छोड्ने अधिकार छ’

मेस्सीको भविष्य अनिश्चित भईरहेको समय स्पेनिस डिफेन्डर रामोसले मेस्सीले आफ्नो भविष्य रोज्नका लागि सम्मान आर्जन गरेको प्रतिक्रिया दिएका हुन् ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
नेसन्स लिग : जर्मनी र स्पेन भिड्दै

नेसन्स लिग : जर्मनी र स्पेन भिड्दै

युरोपियन फुटबलको सर्वोच्च निकाय (यूईएफए) ले गत वर्षबाट सुरु गरेको नेसन्स लिगको दोस्रो संस्करण बिहीबार सुरु हुन लागेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
डिफेन्डर माटी क्यास एस्टनमा

डिफेन्डर माटी क्यास एस्टनमा

एस्टनले च्याम्पियनसिप क्लब नटिङघम फोरेस्टबाट डिफेन्डर क्यासलाई अनुबन्ध गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
फुलहमसँग प्रशिक्षक स्कटको नयाँ सम्झौता

फुलहमसँग प्रशिक्षक स्कटको नयाँ सम्झौता

क्लबलाई प्रिमियर लिगमा बढुवा गराउन सफल भएपछि फुलहमले प्रशिक्षक स्कटको सम्झौता नवीकरण गरेको हो ।

By खेलपाटी संवाददाताबिहिबार, भदौ १८, २०७७
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 1394 of 2121Next