गजराज जोशी फुटबलको पहिलो खेल बराबरी
लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
लिगकम नकआउटको आधारमा भएको प्रतियोगिताको पहिलो दिन सोमबार टोखा नगरपालिका वडा नम्वर ६ र वडा नम्वर ७ ले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
क्वाटरफाइनलमा गुर्भाकोट क्लब सुर्खेतलाई २-० ले पराजित गर्दै जयकिसान सेमिफाइनलमा पुगेको हो ।
आर्सनलले न्युकासलसँग घरेलु मैदानमा प्रतिस्पर्धा गर्नेछ । आर्सनल र न्युकासलबीचको खेल राति १:४५ बजे सुरु हुनेछ ।
महिला लिगको उद्घाटन खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ ७ गते हुनेछ ।
टर्किस क्लबसँगको सम्झौताका लागि ओजिल आइतबार टर्की पुगेका छन् ।
आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा युभेन्ट्स इन्टर मिलानसँग २-० गोल अन्तरले पराजित भएको हो ।
आइतबार राति भएको फाइनलमा बार्सिलोनालाई अतिरिक्त समयमा ३-२ गोल अन्तरले पराजित गर्दै बिल्बाओ च्याम्पियन बनेको हो ।
आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेलेको हो ।
घरेलु मैदानमा आइतबार राति भएको खेलमा बायर्नले फ्रेईवर्गलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार राति भएको खेलमा टोटेनहमले सेफिल्ड युनाइटेडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
आइतबार भएको खेलमा विरगंज युथ क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै माडी अन्तिम चारमा पुगेको हो ।