• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
बि.टी कप नकआउट फुटबल फागुन १६ बाट
खेलपाटी संवाददाता
शनिबार, फागुन ८, २०७७ खेलपाटी संवाददाता
बि.टी कप नकआउट फुटबल फागुन १६ बाट

पोखरा । बुद्धटोल युवा क्लब बगरको आयोजनामा चौंथो बिरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता फागुन १६ गतेदेखि सुरु हुने भएको छ ।

पोखराको टुडिखेलमा “वर्तमान आधुनिक समाजको स्वरुप संरचना र समाजिक ज्ञान शिक्षा र स्वास्थ्यको लागि खेलकुद” भन्ने नारा सहित क्लबका सदस्य स्व. बिरेन गुरुङको स्मृतिमा १४ औं बि.टी कप प्रतियोगिता भएको हो ।

शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष विजया गुरुङले प्रतियोगितामा अनुमानित ५० टिमको सहभागिता रहने जानकारी दिईन ।

फागुन २२ सम्म चल्ने प्रतियोगिताको बिजेता टिमले ट्रफि , मेडल, तथा प्रमाणपत्र सहित १ लाख ३२ हजार २सय २२ रुपैया प्राप्त गर्ने क्लबका प्रचारप्रसार संयोजक अमृत गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार उपबिजेता टिमले ट्रफि , मेडल तथा प्रमाणपत्र सहित ८२ हजार २सय २२ रुपैया हात पार्नेछ ।

गुरुङले प्रतियोगितामा बिद्यागत पुरस्कार तर्फ म्यान अफ दि म्याचलाई ट्रफि प्रदान गरिने छ । त्यस्तै उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, हाईस्कोरर डिफेण्डरलाई ३ हजार र अनुशासिशत टिमले ७ हजार प्राप्त गर्नेछन् ।

प्रतियोगितालाई बि.टी हङकङ, र बि.टी युके सहप्रायोजक गरेको आयोजकले जनाएको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
नेपाललाई उछिन्दै फेरि शीर्ष स्थानमा उक्लियो बंगलादेश
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
साफबाट भारत र बंगलादेश मात्रै महिला एसियन कपमा छनोट
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
नेपालकी सिमरन र बंगलादेशकी सागरिकालाई ३ खेलको प्रतिबन्ध, ५ सय डलर जरिवाना
हेल्प नेपालको कठिन सुरुआत
हेल्प नेपालको कठिन सुरुआत
नेपालसँग खेल्न हम्जा र शमित नआउने
नेपालसँग खेल्न हम्जा र शमित नआउने
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
अर्को खुड्किलो चढ्दै ‘साम्बा’
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
१० दिनपछि बंगलादेशले पक्का गर्‍यो नेपालसँगको मैत्रीपूर्ण खेल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP