ओरालो लागेको चेल्सीको परिक्षा
खराब लयबाट गुज्रिरहेको चेल्सीले वेस्ट ह्यामलाई आतिथ्यता प्रदान गर्दा उल्भ्स भने बर्नलीको भ्रमणमा निस्कनेछ ।
खराब लयबाट गुज्रिरहेको चेल्सीले वेस्ट ह्यामलाई आतिथ्यता प्रदान गर्दा उल्भ्स भने बर्नलीको भ्रमणमा निस्कनेछ ।
आईतबार राति लिलीको घरेलु मैदानमा पीएसजीले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
आईतबार राति घरेलु टोली ईबरमाथि ३–१ को जित निकाल्दै रियल मड्रिडले शीर्ष स्थानको एट्लेटिको मड्रिडमाथि दबाब कायमै राखेको छ ।
आईतबार राति घरेलु मैदान ओल्डट्राफोर्डमा म्यान युनाईटेडले लिड्समाथि फराकिलो जित दर्ता गरेको हो ।
आईतबार राति सासुलोविरुद्ध खेल सुरु भएको ६ सेकेन्डमै लियोले एसी मिलानका लागि गोल गर्दै कीर्तिमान बनाएका हुन् ।
आईतबार राति टोटेनहमको घरेलु मैदानमा लेस्टरले २–० को जित निकालेको हो ।
आईतबार साँझ भएको खेलमा ब्राइटनले सेफिल्ड युनाईटेडसंग १–१ गोलको बराबरी खेल्दै अंक खोस्न सफल भएको हो ।
लिभरपुलसंग पराजित बनेपछि शीर्ष स्थान गुमाएको टोटेनहमलाई लेस्टरलाई पराजित गर्दै शीर्ष स्थानको एनफिल्ड क्लबसंग अंक दुरी घटाउने अवसर छ ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका बिमलले अभ्यासको क्रममा खुट्टामा चोट बोकेका हुन् ।
हारपछि अर्टेटाले आफुहरु एक ठुलो लडाँईमा रहेको बताए । गुडिसन पार्कमा स्तब्धपूर्ण नतिजापछि अर्टेटाले अहिले चोट लागेको प्रतिक्रिया दिए ।
शनिबार बायर लिभरकुसनको मैदानमा बायर्नले घरेलु टोलीलाई २–१ गोल अन्तरले हराएको हो ।
शनिबार राति युभेन्ट्सले पार्माविरुद्ध ४–० को जित निकालेको छ ।