म्यानचेस्टर युनाईटेडका एक समर्थक पक्राउ
युनाईटेडको मैदानमा ओल्ड ट्राफोर्ड आइतबार भएको आन्दोलनमा सामेल भएका मध्ये समर्थक पक्राउ परेका हुन् ।
युनाईटेडको मैदानमा ओल्ड ट्राफोर्ड आइतबार भएको आन्दोलनमा सामेल भएका मध्ये समर्थक पक्राउ परेका हुन् ।
सिटी र पीएसजीबीचको खेल सिटीको मैदानमा इतिहाद स्टेडियममा हुनेछ । सिटी र पीएसजीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा बुटवल लुम्बिनी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ ।
सोमबार राति भएको खेलमा सेभियालाई एथ्लेटिक बिल्बाओले १-० ले हराएको हो ।
सोमबार राति भएको खेलमा वेस्ट ह्यामले बर्नलीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
भ्यालेन्सियाले सोमबार स्पेनिस प्रशिक्षक ग्रासियालाई बर्खास्त गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार विराटनगरले चितवनलाई २-० गोल अन्तरले पराजित गरेको थियो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
सोमबार भएको खेलमा एफसी चितवनलाई २-० गोल अन्तरले पराजित गर्दै विराटनगरले दोस्रो जित निकालेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा चितवन र विराटनगरले गोलरहित बराबरी खेलेका छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी चितवन र विराटनगर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
नेपालमा पहिलो पटक आयोजना भएको फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल)मा उपत्यकाको टिमको प्रतिनिधित्व गर्दै ललितपुर प्रतियोगितामा छ ।