सिटीलाई काराबाओ कपको उपाधि
वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।
वेम्बलीलाई आइतबार राति भएको फाइनलमा टोटेनहमलाई १-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।
आइतबार राति भएको फाइनलको दोस्रो लेगमा पर्सिब बानडुङ २-१ ले पराजित गर्दै समग्रमा ४-१ को जितसहित जकार्ताले उपाधि चुमेको हो ।
पछिल्लो नतिजाले म्यान युनाईटेडले शीर्ष स्थानको म्यान्चेष्टर सिटीसंग दुरी घटाउने अवसर गुमाएको छ ।
ग्रिजम्यान चम्किदै दुई गोल गरेपछि बार्सिलोनाले घरेलु टोलीविरुद्ध पुनरागमन जित निकाल्यो ।
आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
आइतबार भएको खेलमा पोखरा थन्डर्स एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै बुटवल लुम्बिनीले सुखद सुरुवात गरेको हो ।
नेपाल सुपर लिगको पहिलो खेलमा विराटनगर सिटी एफसीसंग ३–० गोल अन्तरले पराजित भएपछि प्रशिक्षक राईले सो कुरा बताएका हुन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा बुटवलले १-० को अग्रता बनाएको छ ।
आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।
आइतबार भएको आफ्नो पहिलो खेलमा विराटनगरले धनगढी एफसीमाथि ३-० को सानदार जित निकालेको हो ।
युनाईटेडले लिड्ससँग उसैको मैदानमा खेल्नेछ । लिड्स र युनाईटेडबीचको खेल ६:४५ बजे सुरु हुनेछ ।
बार्सिलोनाले भिल्लासँग उसैको मैदानमा खेल्नेछ । दुई टिमबीचको खेलमा राति ८ बजे सुरु हुनेछ ।