सिरी ए : त्रिकोणात्मक भिडन्त (भाग २)
यसअघि हामीले डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र युभेन्ट्सबारे छोटकरीमा विश्लेषण गरेका थियौं, अब पालो तेस्रो टिम एसी मिलानको ।
यसअघि हामीले डिफेन्डिङ च्याम्पियन इन्टर मिलान र युभेन्ट्सबारे छोटकरीमा विश्लेषण गरेका थियौं, अब पालो तेस्रो टिम एसी मिलानको ।
आर्सनलले गोलकिपर आरोनलाई च्याम्पियनसिप क्लब सेफिल्ड युनाईटेडबाट अनुबन्ध गरेको हो ।
सेभियाले इंग्लिस क्लब उल्भ्सबाट राफालाई अनुबन्ध गरेको हो ।
चेल्सीका मुख्य प्रशिक्षक थोमस टुचेलले पुलिसिचलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
फ्रेन्च फरवार्ड बेन्जिमाले शुक्रबार क्लबसँगको सम्झौता नवीकरण गरेका हुन् ।
शुक्रबार एक कार्यक्रमकाबीच क्लब, स्कुल र अखिल नेपाल फुटबल संघ एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार छनौटको खेल तालिका सार्वजनिक गरेको हो ।
बर्नेमाउथले शुक्रबार डिफेन्डर काहिललाई अनुबन्ध गरिएको जनाएको छ ।
आर्सनलले स्थायी खेलाडीको रुपमा मार्टिनलाई अनुबन्ध गरिएको जनाएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ ।
मछिन्द्रले शुक्रबार सामाजिक सञ्जालमार्फत रेजिनसँगको सम्झौता नवीकरण गरिएको जनाएको छ ।
तर त्यसको ठीक अगाडि क्लबको स्थिति डामाडोल छ । एकातर्फ समर्थकहरूले लगातार विरोध गरिरहेका छन् भने अर्कोतर्फ क्लब आफै गम्भीर आर्थिक संकटमा रहेको छ ।