• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा

काठमाडौं। स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले मुख्य प्रशिक्षक मिखाल प्रोबिएर्ज पदमा रहेसम्म पोल्यान्ड राष्ट्रिय टोलीबाट नखेल्ने निर्णय गरेका छन्।

३६ वर्षीय लेवान्डोस्कीले पोल्यान्डका लागि १५८ खेल खेल्दै ८५ गोल गरिसकेका छन्। तर, आइतबार बिहानै उनलाई कप्तानको जिम्मेवारीबाट हटाइएको थियो। अब पिओत्र जिएलिन्स्कीले पोल्यान्डको कप्तानी गर्नेछन्। त्यसै विषयलाई लिएर बार्सिलोनाबाट व्यवसायिक फुटबल खेलिरहेका लेवान्डोस्कीले नखेल्ने निर्णय गरेका हुन्।

‘हालका परिस्थितिबाट प्रशिक्षकप्रति विश्वास गुमेको छ। त्यसैलेउनी प्रशिक्षक पदमा रहेसम्म मैले नखेल्ने निर्णय गरेको छु,’ लेवान्डोस्कीले एक्समा लेखेका छन्। तर, उनले भविष्यमा आफू राष्ट्रिय टोलीमा फर्किने सम्भावना रहेको बताएका छन्।

मिखाल सन् २०२३ देखि पोल्यान्डका प्रशिक्षक छन्। उनले टोलीलाई युरो २०२४ को समूह चरणबाटै बाहिरिएको थियो। आइतबार पोलिस फुटबल संघले आफ्नै वेबसाइटमा लेवान्डोस्कीलाई कप्तानबाट हटाउने प्रशिक्षकको निर्णयबारे जानकारी दिएको थियो।

‘प्रशिक्षक आफैंले रोबर्ट लेवान्डोस्की, सम्पूर्ण टोली र प्राविधिक स्टाफलाई यो निर्णयको जानकारी गराएका छन्,’ संघले भनेको छ।

हाल लेवान्डोस्की पोल्यान्ड टोलीमा छैनन्। पोलिस समाचार एजेन्सी पिएपीका अनुसार उनले विश्रामका लागि टोली छुट्टी मागेका थिए। लेवान्डोस्कीले भर्खरै आफ्नो क्लब बार्सिलोनासँग घरेलु स्पेनिस ट्रेबल (तीन उपाधि) जितेका छन्।

पोल्यान्डले जुन ६ मा मैत्रीपूर्ण खेलमा मोल्डोवालाई २–० ले पराजित गरेको थियो। अब मंगलबार हेलसिंकीमा फिनल्यान्डको सामना गर्दैछन्। यो खेल २०२६ विश्वकप छनोटअन्तर्गत समूह ‘जी’ का लागि हुन लागेको हो।

हालसम्म पोल्यान्ड दुई खेलमा दुई जित हात पार्दै समूहको शीर्ष स्थानमा छ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डो  अल–नासर मै रहने
रोनाल्डो अल–नासर मै रहने
एमबाप्पेको ५०औं अन्तर्राष्ट्रिय गोल पूरा
एमबाप्पेको ५०औं अन्तर्राष्ट्रिय गोल पूरा
रोनाल्डोलाई आफ्नै कप्तानीमा उपाधि
रोनाल्डोलाई आफ्नै कप्तानीमा उपाधि
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
नेयमारलाई कोरोना संक्रमण
नेयमारलाई कोरोना संक्रमण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कोशी र बागमतीलाई उपाधि
कोशी र बागमतीलाई उपाधि
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
अनुजा र चाँदनीलाई दोहोरो स्वर्ण
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
मधेशको जितमा परिमार्जनको अर्धशतक
मधेशको जितमा परिमार्जनको अर्धशतक
शीर्ष स्थानमा उक्लियो बागमती
शीर्ष स्थानमा उक्लियो बागमती
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP