• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो

काठमाडौं। किलियन एमबाप्पेको कप्तानीमा फ्रान्सले आइतबार नेसन्स लिगको सान्त्वना जित हात पारेको छ।

रियल मड्रिडका स्टार एमबाप्पेले एक गोल गरे र अर्को गोलका लागि सहयोग गरे। योसँगै फ्रान्सले आयोजक जर्मनीलाई २–० ले पराजित गर्दै तेस्रो स्थान सुरक्षित गर्न सफल भएको हो।

एमबाप्पेले पहिलो हाफको अन्त्यतिर रियलका अउरेलियन चाउमेनीको क्रसमा गोल गरे। दोस्रो हाफमा फ्रान्सले सुधारिएको प्रदर्शन गर्‍यो। एमबाप्पेले वैकल्पिक खेलाडी माइकल ओलिजेलाई ८४औं मिनेटमा गोल गराउन पास दिए र खेलको नतिजा सुनिश्चित गराए।

फ्रान्सका प्रशिक्षक डिडिएर डेस्च्याम्प्सले खेलअघि  जर्मनीसँग खेल्न खासै उत्साहित नरहेको बताएका थिए। यो खेलबाट विशेष उपलब्धि हासिल हुने अवस्था थिएन। 

दुवै टोलीले सेमिफाइनलमा हारपछि सान्त्वना स्थानका लागि खेल्नुपरेको थियो। जर्मनी बुधबार पोर्चुगलसँग २–१ ले पराजित भएको थियो भने फ्रान्स बिहीबार युरोपियन च्याम्पियन स्पेनसँग ५–४ ले पराजित भयो। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
नेयमारलाई कोरोना संक्रमण
नेयमारलाई कोरोना संक्रमण
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१७३औं वरीयताको एन्डोराविरुद्ध  इङ्ग्ल्याडको कठिन जित
१७३औं वरीयताको एन्डोराविरुद्ध इङ्ग्ल्याडको कठिन जित
सलहेस फाइनलमा
सलहेस फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP