• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
खेलपाटी संवाददाता
३ घण्टा अगाडि खेलपाटी संवाददाता
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित

काठमाडौं। नेदरल्यान्ड्सले आफ्नो विश्वकप छनोट यात्रा सानदार जितसहित सुरु गरेको छ। शनिबार भएको खेलमा मेम्फिस डिपाय र डेन्जेल डुम्फ्रिजका गोलमार्फत फिनल्यान्डमाथि २–० को सहज जित निकालेको हो।

डिपायले खेलको छैटौं मिनेटमै डिफेन्सको गल्तीको फाइदा उठाउँदै नेदरल्यान्ड्सलाई अग्रता दिलाए। त्यसपछि २३औं मिनेटमा कोडी गाक्पोको क्रसलाई डुम्फ्रिजले ब्याक पोस्टबाट उत्कृष्ट फिनिस गर्दै दोस्रो गोल थपे।

यो जितसँगै नेदरल्यान्ड्स ग्रुप ‘जी’ मा ३ अंकसहित तेस्रो स्थानमा पुगेको छ। शीर्ष स्थानको पोल्यान्डले दुई खेलमै जित निकालेको छ भने फिनल्यान्डले ३ खेलबाट ४ अंक जोडेको छ।

डच टोलीले सुरुआतमै गोल गरेर खेललाई आफ्नो नियन्त्रणमा राख्यो। दोस्रो हाफ सहजै पार गर्दै सन् २०१२ पछि पहिलोपटक विश्वकप छनोटको पहिलो खेलमा जित हासिल गर्‍यो।

‘पहिलो खेल सधैं कठिन हुन्छ,’ कप्तान भर्जिल भ्यान डाइकले भने,‘हामीले ठूलो भागमा खेल नियन्त्रणमा राख्यौं। सम्भवतः ३–० को जित निकाल्न सक्थ्यौं। हामी पहिलो एक घण्टा राम्रो थियौं। अन्तिम ३० मिनेट अझ सुधार गर्न सकिन्थ्यो।’ 

डिपायले कान काइरिनेनको गलत ‘चेस्ट पास’ मा मौका पाएर बललाई राइट कार्नरमा पठाउँदै गोल गरे। डिपायको यो ४८औं अन्तर्राष्ट्रिय गोल हो। उनी अब रोबिन भ्यान पर्सीको कीर्तिमानभन्दा दुई गोल टाढा छन्।

२३औं मिनेटमा गाक्पोको क्रसलाई डुम्फ्रिजले भलिबाट जाली चुमाउँदै डच टोलीलाई २–० को सुरक्षित अग्रता दिलाए। दोस्रो हाफमा डिपायले अर्को राम्रो अवसरमा गोलकिपर लुकास ह्राडेकीलाई ‘बिट’ गर्न सकेनन्। उता गाक्पोको प्रहार साइड नेटमा लाग्यो। फिनल्यान्डले भने खेलमा फर्किने स्थिति बनाउँदै सकेन।

फिनल्यान्डका लागि गोलकिपर लुकास ह्राडेकीको यो १००औं अन्तर्राष्ट्रिय खेल भए पनि उनले ‘क्लिनसिट’ राख्न सकेनन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१७३औं वरीयताको एन्डोराविरुद्ध  इङ्ग्ल्याडको कठिन जित
१७३औं वरीयताको एन्डोराविरुद्ध इङ्ग्ल्याडको कठिन जित
सलहेस फाइनलमा
सलहेस फाइनलमा
यमलबारे रोनाल्डो भन्छन्– बच्चालाई हुर्कन देऊ !
यमलबारे रोनाल्डो भन्छन्– बच्चालाई हुर्कन देऊ !
रोनाल्डोले क्लब विश्वकप नखेल्ने
रोनाल्डोले क्लब विश्वकप नखेल्ने
भारतीय डिफेन्डर विजय दक्षिण अमेरिकी क्लबमा अनुबन्ध
भारतीय डिफेन्डर विजय दक्षिण अमेरिकी क्लबमा अनुबन्ध
राफिन्हा ला लिगाको वर्षकै उत्कृष्ट खेलाडी
राफिन्हा ला लिगाको वर्षकै उत्कृष्ट खेलाडी
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
१०० मिटरमा अदित्य र गौरीलाई स्वर्ण
ललितले लिए सन्न्न्यास
ललितले लिए सन्न्न्यास
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१७३औं वरीयताको एन्डोराविरुद्ध  इङ्ग्ल्याडको कठिन जित
१७३औं वरीयताको एन्डोराविरुद्ध इङ्ग्ल्याडको कठिन जित
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
ह्याट्रिक जितको लक्ष्यमा नेपाल
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP