• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेयमारलाई कोरोना संक्रमण
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
नेयमारलाई कोरोना संक्रमण

काठमाडौं। ब्राजिलियन सुपरस्टार नेयमारलाई कोरोना संक्रमण भएको छ।

दुई दिनदेखि ज्वरो र रुघाखोकीजस्ता लक्षणका कारण उनी प्रशिक्षणमा अनुपस्थित थिए। सोही बेला गरिएको परीक्षणको रिपोर्ट सकारात्मक आएको हो। नेयमार अहिले घरमै क्वारेन्टाइनमा छन्।

नेयमार बिहीबार र शुक्रबार प्रशिक्षण मैदानमा देखिएका थिएनन्। त्यसले गर्दा आशंका झन् बढेको थियो। त्यसपछि चिकित्सक टोलीले कोरोना परीक्षण गराएको र नतिजा सकारात्मक आएको पुष्टि भएको छ। अहिले उनी पूरै आराम गर्दै चिकित्सकको निगरानीमा छन्।

यो खबरले प्रशिक्षण मात्रै होइन, उनको आगामी खेललाई समेत ठूलो प्रभाव पारेको छ। उनकै नाममा र उनको फाउन्डेसनलाई सहयोगमा भिल्हा बेल्मिरो रंगशालामा आयोजना हुन लागेको च्यारिटी खेल अनिश्चित बनेको छ।

यसअघि नै नेयमार फोर्टालेजाविरुद्धको महत्त्वपूर्ण खेलमा निलम्बित भइसकेका थिए। बोटाफोगोविरुद्धको खेलमा हातले बल समातेपछि रातो कार्ड खाँदै उनी मैदानबाट बाहिरिएका थिए। अब कोरोनाको कारण उनको सान्तोसका लागि सम्भावित अन्तिम खेलसमेत अन्योलमा परेको छ। हाल उनको क्लबसँगको नयाँ सम्झौतासम्बन्धी वार्ता पनि अलमलमा छ।

सान्तोस फर्किएपछि नेयमारको यात्रा भने त्यति सहज रहन सकेको छैन। बारम्बार चोट र फिटनेस समस्याले उनको प्रभाव सीमित बनाएको छ। हालसम्म उनले १२ खेलमा तीन गोल र तीन असिस्ट मात्र गर्न सकेका छन्। 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
मेसीले मलाई सधैं सम्मान गर्छन् : रोनाल्डो
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१३ वर्षपछि नेदरल्यान्ड्सको पहिलो खेलमा पहिलो जित
१७३औं वरीयताको एन्डोराविरुद्ध  इङ्ग्ल्याडको कठिन जित
१७३औं वरीयताको एन्डोराविरुद्ध इङ्ग्ल्याडको कठिन जित
सलहेस फाइनलमा
सलहेस फाइनलमा
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
कोशीलाई हक्की उपाधि
कोशीलाई हक्की उपाधि
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
दीपेन्द्रले एकदिवसीय क्रिकेटमा पूरा गरे एक हजार रन
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
सन्दीपको चौथोपल्ट करिअरकै खराब बलिङ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP