• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
रोनाल्डो अल–नासर मै रहने
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
रोनाल्डो  अल–नासर मै रहने

काठमाडौं। पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डो साउदी क्लब अल–नासर मै रहने पक्का भएको छ।

साउदी प्रो लिगको सिजन सकिएसँगै उनले सामाजिक सञ्जालमा ‘यो अध्याय सकियो’ लेखेका थिए। त्यसयता उनले अल–नासर छाड्न लागेको आशंका चुलिएको थियो। तर, आइतबार राति नेसन्स लिग जितेपछि उनले आफू अल–नासर मै रहने बताएका हुन्।

‘मूलतः केही परिवर्तन हुने छैन। त्यसो भए अल–नासर? हो, पक्कै!, उनले फाइनलपछि सोधिएको प्रश्नमा प्रतिक्रिया दिँदै भने। ४० वर्षीय रोनाल्डो सन् २०२२ मा म्यानचेस्टर युनाइटेडबाट अल–नासर पुगेका थिए। उनको सम्झौता यस समरमा समाप्त हुँदैछ। अर्को महिनादेखि अमेरिकामा क्लब विश्वकपमा सुरु हुँदैछ।

उक्त प्रतियोगितामा सहभागी हुने ३२ क्लबले खेलाडी अनुबन्ध गर्न सक्ने विशेष ट्रान्सफर विन्डो जुन १ देखि १० सम्म खुल्नेछ। अल–नासरको जर्सीमा रहेको आफ्नो फोटोसहित रोनाल्डोले सामाजिक सञ्जालमा लेखेका थिए,‘यो अध्याय सकियो। कथा ? अझै लेखिँदै छ। सबैप्रति आभारी छु।’

रियल मड्रिड र युभेन्ट्सका पूर्वखेलाडीले यो पोस्ट अल–नासरले सिजनको अन्तिम खेलमा अल–फातेहसँग ३–२ ले हार खेपेको केही घण्टापछि गरेका हुन्। उक्त हारसँगै अल–नासरले लिगमा तेस्रो स्थानमा सन्तोष मान्नुपर्‍यो।

यस सिजन अल–नासरले एसियन च्याम्पियन्स लिग इलाइटको मौका पनि गुमायो। अप्रिलमा जापानको कावासाकी फ्रन्टालेसँग सेमिफाइनलमा पराजित भएपछि क्लब प्रतियोगिताबाट बाहिरिएको थियो।

यद्यपि, रोनाल्डोले व्यक्तिगत रूपमा भने उत्कृष्ट प्रदर्शन गरे। साउदी प्रो लिगमा २४ गोल गर्दै उनले सिजनको सर्वाधिक गोलकर्ता बन्ने उपाधि जितेका थिए। पाँच पटक बालोन डी’ओर जितिसकेका रोनाल्डोले गत वर्ष अल–नासरमै आफ्नो करियरको अन्त्य गर्न चाहेको बताएका थिए। उक्त सन्देशले भने उनी नयाँ यात्राको तयारीमा रहेको संकेत देखिएको थियो।

तर, आफ्नो उमेरको ख्याल राख्दै आफू अल–नासर मै रहने बताएका हुन्। ‘तपाईंहरूलाई थाहा छ, म अहिले कति उमेरको भइसकें। सुरुभन्दा अन्त्यतर्फ बढी नजिक छु। तर, म प्रत्येक क्षणको मज्जा लिन चाहन्छु। यदि गम्भीर चोटपटक परिनँ भने म खेलिरहन्छु,’ उनले भने।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
एमबाप्पेको ५०औं अन्तर्राष्ट्रिय गोल पूरा
एमबाप्पेको ५०औं अन्तर्राष्ट्रिय गोल पूरा
रोनाल्डोलाई आफ्नै कप्तानीमा उपाधि
रोनाल्डोलाई आफ्नै कप्तानीमा उपाधि
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
एमबाप्पेले बनाए फ्रान्सलाई तेस्रो
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
सलहेशले तेस्रोपल्ट जित्यो हेमनारायण गोल्डकप
नेयमारलाई कोरोना संक्रमण
नेयमारलाई कोरोना संक्रमण
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
तेस्रो संस्करणको शैलुङ अल्ट्रा रेस शनिबार
मधेशको जितमा परिमार्जनको अर्धशतक
मधेशको जितमा परिमार्जनको अर्धशतक
शीर्ष स्थानमा उक्लियो बागमती
शीर्ष स्थानमा उक्लियो बागमती
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
मुख्य प्रशिक्षकलाई नहटाएसम्म राष्ट्रिय टोलीबाट नखेल्ने लेवान्डोस्कीको घोषणा
रोनाल्डो  अल–नासर मै रहने
रोनाल्डो अल–नासर मै रहने
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP