• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
क्रिकेट
  • गृहपृष्ठ
  • क्रिकेट
'क्रिकेटका लागि एमबिबिएस छोड्न सक्छु'
विश्वास थापा
बिहीबार, असोज २, २०७६ विश्वास थापा
'क्रिकेटका लागि एमबिबिएस छोड्न सक्छु'

काठमाडौं । सिंगापुरमा आयोजना हुने तीन राष्ट्रबीचको त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाली टोलीमा २ नयाँ अनुहार ईशान पाण्डे र कुशल मल्लले स्थान बनाएका छन् ।

पहिलो पटक राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा परेका दुबैले आफुलाई प्रमाणित गर्दै राष्ट्रिय टिममा स्थान बनाउन सफल भए ।

पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएपछि ईशानको खुसी भनिसाध्य छैन । उमेर समूह र घरेलु लिगमा आफुलाई प्रमाणित गरिसकेका ईशान राष्ट्रिय टिममा पुग्नु अवसर मान्छन् ।

'पहिलो पटक राष्ट्रिय टिममा परेको छु, खुसी लागेको छ,' राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाएपछि ईशानले खेलपाटीसँग भने, 'मेरो लागि यो एक अवसर पनि हो ।'

डाक्टरी पढिरहेका ईशानलाई राष्ट्रिय टिममा स्थान बनाउन त्यहिँ सहज भने थिएन् । तर, बन्द प्रशिक्षणमा रहेको समय कलेज बिदा हुँदा एमबिबिएस गरिरहेका ईशानलाई टिममा स्थान बनाउन सहज भयो ।

ईशान आफ्नो पढाई र क्रिकेटलाई संगसंगै अघि बढाउँन चाहन्छन् । तर, दुईमा एक मात्र रोज्नु परेको खण्डमा ईशान क्रिकेट रोज्दै एमबिबिएस छाड्न तयार छन् ।

'सुरुमा त क्रिकेट नै रोज्छु,' ईशानले भन्छन् , 'अहिले सम्म त त्यस्तो परिस्थिति आएको छैन । आयो भने क्रिकेट नै रोज्छु ।'

राष्ट्रिय टिममा पहिलो पटक स्थान बनाउदा आफैलाई चुनौती थपिएको ईशान बताउँछन् ।

'अब मैले सिंगापुरमा मौका पाउँदा आफुलाई प्रमाणित गर्नु पर्छ । पाएको मौका सदुपयोग गरे मात्र मेरो लागि अगाडिको ढोका खुल्ने छ,' ईशानले भने ।

सिंगापुर भ्रमणमा ओपनर ज्ञानेन्द्र मल्ल नभएका कारण ईशानले ओपनिङ गर्न पाउने सम्भावना बलियो रहेको छ । बाँया हाते ईशान ५० ओभरको फर्म्याटमा जमेर ब्याटिङ गर्ने गर्छन् । टी-ट्वान्टीमा भने उनले बिस्तारै आफुलाई प्रमाणित गर्दै आएका छन् ।

लामो फर्म्याटमा खेल्न सिकेका ईशानले टी-ट्वान्टीमा फिट हुन निकै संघर्ष गरे । बिस्तारै उनले टी–ट्वान्टीमा आफुलाई बदलेका थिए । गत वर्ष भएको युनिभर्सिटी कपमा उत्कृष्ट खेलाडी घोषित भएका ईशान पहिलो संस्करणको पोखरा प्रिमियर लिगमा पोखरा पल्टनबाट खेलेका थिए ।

'भारतमा हुँदा दुब्लो पातलो भएका कारण गुरुले टिकेर खेल्न सिकाउनु भयो । त्यसैले लामो फर्म्याटमा मलाई खेल्न सजिलो लाग्छ,' ईशानले भने ।

यस्तै ईशानले आफुले यति चाडै टिममा पर्छु भनेर आश नगरेको बताए ।

'टिममा पर्छु भनेर केहि आस त गरेको थिए तर टी-ट्वान्टी फर्म्याटमा अहिलेसम्म आफुलाई प्रम्माणित गर्न नसकेको कारण डर पनि लागेको थियो,' टिममा परेपछि ईशानले भने, 'आश गरेको भएर नै मैले क्याममा राम्रो गर्न सके र टिममा परेको छु ।'

गत संस्करणको प्रधानमन्त्री कपमा प्रदेश ३ बाट खेल्दै उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । टिमको नेतृत्व राष्ट्रिय टिमका कप्तान पारस खड्काले गरेका थिए । उनले प्रादेशिक टिममा १ सय ८० रन बनाए । उनले आफ्नो टिमबाट सर्वाधिक रन बनाउने खेलाडी बने । उनले ५ खेलमा २ अर्धशतक प्रहार गर्दै प्रतियोगिता अवधिभर सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थामा रहे ।

राष्ट्रिय टिममा ईशानको आगमनले नेपालको ओपनिङ समस्या हट्ने अनुमान गरिएको छ । त्यसैमा ईशान बाँया हाते युवा ब्याट्सम्यान हुन् । नेपाली टिममा बाँया हाते ब्याट्सम्यान नै छैनन् । त्यसैले ओपनिङमा ईशानसंग आउने दाँया हाते खेलाडीको मिश्रणले नेपालको ओपनिङको समस्या हट्ने सम्भावना छ ।

ईशानबारे पढ्नुहोस् -

'डाक्टरी' पढ्ने क्रिकेटर !

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
स्कटल्यान्डमा हुने टी२०आई सिरिज खेल्ने टोलीमा किरण र रुपेश
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
बसिर र नन्दनले गरे नेपाली टोलीमा पुनरागमन
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारीमा कोहली
बहराइनमाथि नेपालको सानदार जित
बहराइनमाथि नेपालको सानदार जित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP