मलेसियासँग नेपालले टस जित्यो
बिहिबार, १९ असार २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ।
नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन्। योसँगै उनले बलिङ रोजेका छन्।

-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)