• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
खेलपाटी संवाददाता
४ घण्टा अगाडि खेलपाटी संवाददाता
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब

काठमाडौं। मालो गुस्तोको निर्णायक प्रहारसँगै चेल्सील क्लब विश्वकप सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबार बिहान सम्पन्न खेलमा चेल्सीले ब्राजिली क्लब पाल्मेरासलाई २–१ ले पराजित गरेको हो। 

८३औं मिनेटमा मालो गुस्तोको प्रहारबाट सम्भव भयो। दुईपटक डिफ्लेक्सन भएर गोलकिपर वेवर्टनको खुट्टामा लाग्दै जाली चुमेको थियो। फिफाले यो गोल वेवर्टनको ‘आफ्नै पोस्टमा गोल’ मान्यता दिएको छ।

खेलको सुरुआतमा चेल्सीका कोल पाल्मरले १६औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। तर, ५३औं मिनेटमा चेल्सीमै आउने तयारीमा रहेका १८ वर्षीय एस्टेवाओले आफैंको भविष्यको क्लबविरुद्ध कोणयुक्त शटमार्फत बराबरी गोल फर्काए।

गुस्तोको निर्णायक गोल छोटो कर्नरपछि सम्भव भएको हो बल डिफेन्डर अगस्टिन गिआई र किपर वेवर्टनको शरीरमा लाग्दै गोलमा परिणत भएको थियो। यो गोलपछि ६५ हजार ७८२ दर्शकमध्ये चेल्सी समर्थक उत्साहमा उफ्रिएका थिए।

चेल्सी अब सेमिफाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सेसँग मंगलबार न्यू जर्सीको ईस्ट रदरफोर्डमा खेल्नेछ। फ्लुमिनेन्सेले यसअघि भएको खेलमा अल हिलाललाई २–१ ले हराएको थियो। यो जितसँगै क्लब विश्वकपको सेमिफाइनलमा युरोपका तीन क्लब र ब्राजिलको एक क्लब रहने भएका छन्।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
जित्नैपर्ने खेलमा नेपालको चुनौती उज्बेकिस्तानलाई
आर्मीको विजयी सुरुआत
आर्मीको विजयी सुरुआत
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
फ्रान्सको राष्ट्रिय टोलीमा पुन: फर्किने पोग्बाको सपना
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
संयमित छ उज्बेकिस्तान !
संयमित छ उज्बेकिस्तान !
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
नेपालले जित्यो यु–१६ इस्ट जोन कप
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
अब विश्वकपमा युरोपका ३ र ब्राजिलको १ क्लब
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
नेपाल र उज्बेकिस्तानबीचको खेल बराबरी भए के हुन्छ?
सिकेर फर्किने कि जितेर?
सिकेर फर्किने कि जितेर?
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP