श्रीलंकाकी मलिन्दा हजार विकेट क्लबमा सामेल
बायाँ हाते स्पिनर मलिन्दा पुष्पकुमारा प्रथम श्रेणी क्रिकेटमा एक हजार विकेट लिने चौथो श्रीलंकाली बलर बनेका छन्।
बायाँ हाते स्पिनर मलिन्दा पुष्पकुमारा प्रथम श्रेणी क्रिकेटमा एक हजार विकेट लिने चौथो श्रीलंकाली बलर बनेका छन्।
नारायण जोशीको अलराउन्ड प्रदर्शनसँगै राजपुर स्पोर्ट्स क्लबले नवौं लिटिल फ्लावर प्राइड लिग जितेको छ।
विराट कोहलीको शतकका बाबजुद तेस्रो तथा निर्णायक एकदिवसीय शृंखलामा न्युजिल्यान्डले भारतलाई ४१ रनले पराजित गरेको छ।
अपराजित रहँदै राजपुर स्पोर्ट्स क्लब नवौं लिटिल फ्लावर प्राइड लिगको फाइनलमा प्रवेश गरेको छ।
आईसीसी टी-२० महिला विश्वकप ग्लोबल छनोट नेपालले हारबाट सुरुआतबाट गरेको छ।
नेपालले आईसीसी टी–२० महिला विश्वकप ग्लोबल छनोटमा थाइल्यान्डलाई १२३ रनको लक्ष्य दिएको छ।
शुक्रबार सम्पन्न खेलमा मधेशले धनगढी रोयल्सलाई ५१ रनले पराजित गरेको हो। योसँगै मधेशले सान्त्वना जित हात पारेको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले अस्ट्रेलियाका पूर्वअन्तर्राष्ट्रिय क्रिकेटर इयान हार्भेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको बलिङ कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ।
आयुब चन्दको अलराउन्ड प्रदर्शनसँगै टिम बगैँचाले नवौं लिटिल फ्लावर प्राइड लिगमा सान्त्वना जित हात पारेको छ।
लगातार दोस्रो जित निकाल्दै सुदूरपश्चिम बोइज होस्टेल नवौं लिटिल फ्लावर प्राइड लिगको सेमिफाइनलमा प्रवेश गरेको छ।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षाका कारण भारतमा आफ्ना २०२६ टी–२० विश्वकपका खेल नखेल्ने अडानमा अझै पनि कायम रहेको जनाएको छ।
आईसीसी महिला टी0२० विश्वकप ग्लोबर क्यालिफायरको तयारीमा रहेको नेपालले वार्म अप खेलमा आयरल्यान्डसँग लज्जास्पद हार बेहोरेको छ।