धोनी भन्छन्– ६० वर्षको उमेरसम्म आईपीएल खेल्न सक्छु
इन्डियन प्रिमिय लिग (आईपीएल)को १९औं संस्करण सुरु हुनुअघि चेन्नई सुपर किङ्स (सीएसके) ले चेन्नईस्थित एमए चिदम्बरम स्टेडियम (चेपक) मा आयोजना गरेको फ्यान कार्यक्रममा महेन्द्रसिंह धोनीले आफ्नो भविष्यबारे रोचक अभिव्यक्ति दिएका छन्।



-1774280237611.jpeg&w=3840&q=75)











