पाकिस्तान र बंगलादेशले आईसीसीलाई भने– भारतसँग त्रिदेशीय सिरिज खेलाउ
भारतलाई लिएर बंगलादेश र पाकिस्तानबीच देखिएको असन्तुष्टि अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सम्म पुगेको छ।
भारतलाई लिएर बंगलादेश र पाकिस्तानबीच देखिएको असन्तुष्टि अब अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) सम्म पुगेको छ।
जिम्बाब्वेले आईसीसी टी–२० विश्वकपमा सानदार सुरुआत गरेको छ।
आईसीसीटी–२० विश्वकप को डेब्यु खेलमै इटाली पराजित भएको छ।
स्कटल्यान्डले आईसीसी टी–२० विश्वकपमा इटालीविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको छ।
क्रिकेटको छोटो संस्करणमा दुई पटकको विश्व च्याम्पियन इङ्ल्यान्डजस्तो शक्तिशाली टोलीविरुद्ध नेपालले छाती तानेर प्रतिस्पर्धा गर्ला भनेर सायदै कसैले कल्पना गरेको थियो।
वानखेडे स्टेडियम आइतबार साँझ नेपालका लागि इतिहासनजिक पुगेर चुकेको क्षणको साक्षी बन्यो। दुईपटकको विश्वविजेता इङ्ल्यान्डविरुद्ध नेपाल अन्तिम बलसम्म लड्यो।
ब्रुक र ज्याकबको अर्धशतकसँगै नेपाललाई विशाल लक्ष्य
टिम सेफर्टको अर्धशतकसँगै न्युजिल्यान्डले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुआत गरेको छ।
यी वर्षमा टोलीले क्रिकेटमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ। तर, अफगानिस्तानले टी–२० विश्व कपमा साँच्चिकै प्रभाव भने सन् २०२४ मा मात्रै देखाएको थियो। यसअघि अफगानिस्तानले धेरै जित ठूला स्तरका टिमविरुद्ध जित्न सकेको थिएन।
ब्याटिङ क्षमतामा कुनै शंका नरहे पनि इङ्ल्यान्डका कप्तान ह्यारी ब्रुकको नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका छन्।
बलिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा चल्न नसक्दा अमेरिकाले आईसीसी टी–२० विश्वकपमा निराशाजनक सुरुआत गरेको छ।