आइतबार, ०६ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
ग्यारीको काँधमा श्रीलंकाली टोली

ग्यारीको काँधमा श्रीलंकाली टोली

श्रीलंकाले ग्यारी कर्स्टनलाई पुरुष क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन २६, २०८२
Read more →
नीशमले हटाए कमेन्ट्

नीशमले हटाए कमेन्ट्

By खेलपाटी संवाददातामंगलबार, फागुन २६, २०८२
Read more →
भारतले तेस्रोपल्ट जित्यो विश्वकप

भारतले तेस्रोपल्ट जित्यो विश्वकप

जसप्रित बुमराहको कसिलो बलिङसँगै भारतले तेस्रोपल्ट टी–२० विश्वकपको उपाधि जित्दै इतिहास रचेको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २४, २०८२
Read more →
न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

न्युजिल्यान्डलाई भारतको विशाल लक्ष्य

भारतले टी–२० विश्वकपको उपाधि जित्न न्युजिल्यान्डलाई २५६ रनको विशाल लक्ष्य दिएको छ।

By खेलपाटी संवाददाताआइतबार, फागुन २४, २०८२
Read more →
एलनको विश्वकीर्तिमान

एलनको विश्वकीर्तिमान

टी–२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई एकपक्षीय रूपमा पराजित गर्दै न्युजिल्याण्ड फाइनलमा प्रवेश गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन २१, २०८२
Read more →
बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

बैंग्लुरुले आईपीएलका ५ खेल घरेलु मैदानमा खेल्ने

इन्डियन प्रिमियर लिग (आईपीएल) को साबिक विजेता टोली रोयल च्यालेन्जर्स बैंग्लुरुले यस सिजन आफ्ना पाँच घरेलु खेल एम चिनास्वामी रंगशालामा खेल्न तयार भएको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १९, २०८२
Read more →
मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

मध्यपूर्वमा तनाव बढ्दा नेपालमा तय भएको लिग २ का खेल अन्यौलमा !

क्रिकेट विश्वकप लिग २ खेल्न नेपाल आउने तय भएको संयुक्त अरब इमिरेट्स (यूएई) को भ्रमण अनिश्चित बनेको छ।

By खेलपाटी संवाददातामंगलबार, फागुन १९, २०८२
Read more →
नेयमारबिना विश्वकपमा मज्जा हुन् !

नेयमारबिना विश्वकपमा मज्जा हुन् !

के नेयमार विश्वकपमा फर्किएलान? धेरै फुटबल समर्थकको उत्तर हुन्छ, अवश्य। तर, ब्राजिलका प्रशिक्षक कार्लो एर्न्सोलोटीले उनलाई टोलीमा समावेश गर्ने कि नगर्ने भन्ने अन्तिम निर्णय गरेका छैनन्।

By खेलपाटी संवाददातासोमबार, फागुन १८, २०८२
Read more →
सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

टी–२० विश्वकपअन्तर्गत सुपर एट चरणको अन्तिम खेल एक प्रकारको अनौपचारिक क्वार्टरफाइनल सरह बन्यो। यस्तो निर्णायक भिडन्तमा पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज क्रिकेट टोलीले भारतलाई १९६ रनको लक्ष्य दिएको थियो।

By खेलपाटी संवाददाताआइतबार, फागुन १७, २०८२
Read more →
 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

सनथ जयसूर्याले श्रीलंका पुरुष राष्ट्रिय टोलीको मुख्यप्रशिक्षक पदबाट अलग हुने निर्णय गरेका छन्। टी–२० विश्वकपमा टोलीको लज्जास्पद बहिर्गमनसँगै उनले कार्यकाल अन्त्य गर्ने घोषणा गरेका हुन्।

By खेलपाटी संवाददाताआइतबार, फागुन १७, २०८२
Read more →
जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न ठूलो अन्तरले जित्नैपर्ने दबाबमा रहेको पाकिस्तानले पाँच रनको जित हात पारे पनि रनरेटका कारण अघिल्लो चरणमा स्थान बनाउन सकेन।

By खेलपाटी संवाददाताशनिबार, फागुन १६, २०८२
Read more →
जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनलको निर्वाचनपछि

जय ट्रफीको फाइनल खेल प्रतिनिधि सभाको निर्वाचनपछि हुने भएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १५, २०८२
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 6 of 1259Next