आर्मीलाई मजबुत बनाउन विनोदको शतक
ओपनर विनोद भण्डारीको कीर्तिमानी शतकसँगै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ३६३ रनको लक्ष्य दिएको छ।
ओपनर विनोद भण्डारीको कीर्तिमानी शतकसँगै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशलाई ३६३ रनको लक्ष्य दिएको छ।
ओपनर आशिफ शेखको कीर्तिमानी दोहोरो शतकसँगै एपीएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ३९१ रनको लक्ष्य दिएको छ।
सामाजिक सञ्जालमार्फत अम्पायरलाई कुनै खेलाडीले पिट्यो भने कति खेलमा प्रतिबन्ध लाग्छ? भनेर प्रश्न गरेका नेपाली राष्ट्रिय टोलीका पेसर करण केसीलाई एक खेलको प्रतिबन्ध लगाइएको छ।
चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो पहिलो खेल जितेको छ।
नेपालले संयुक्त अरब इमिरेट्स (युएई)सँग दुई खेलको टी–२०आई सिरिज खेल्ने भएको छ।
गुजरात टाइटन्सका कप्तान शुभमन गिलमाथि १२ लाख भारु (१९ लाख २० हजार नेपाली रुपैयाँ)को जरिबाना लगाइएको छ।
टी–२० आई क्रिकेटमा एकै इनिङ्समा ९ विकेट लिँदै ब्राजिलकी लौरा कार्डोसोले इतिहास रचेकी छन्।
आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।
सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) जनाएको छ।
जितसँगै बागमती ६ अंकसहित सातौं स्थानमा उक्लिउको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा मंगलबार मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।
नेपाल क्रिकेट संघले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको आयव्यय विवरण सार्वजनिक गरेको छ।