राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट बाहिरिए कुशल
नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।
नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिति मे को दोस्रो साता घोषणा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त जानकारी दिएका हुन्। पहिलो संस्करण गत वर्ष १६ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।
सनराइजर्स हैदराबाद आइपिएलको यस सिजनमा प्लेअफ दौडमा पछाडि परेको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले बेलायतको स्थानीय टोलीसँग अभ्यास खेल खेल्ने भएको छ।
जयकुमार नाथ शाह स्मृति इन्टर स्कुल क्रिकेट प्रतियोगिता वैशाख २२ गतेदेखि सुरु हुने भएको छ। काठमाडौं जिल्ला क्रिकेट संघको आयोजना हुने प्रतियोगिता वैशाख २९ गतेसम्म सञ्चालन हुन लागेको हो।
राजस्थान रोयल्सका १४ वर्षीय ब्याटिङ सनसनी वैभव सूर्यवंशीले विगत खेलमा बनाएको ऐतिहासिक शतकपछि आइपिएलको बिहीबारको खेलमा क्रिकेटको अनिश्चितता कस्तो हुन्छ भन्ने अनुभव गरे।
मुम्बई इन्डियन्सका बायाँ हाते स्पिनर विग्नेश पुथुर दुवै आइपिएलबाट बाहिरिएका छन्। मुम्बईले पुथुरको विकल्पको रूपमा अनक्याप्ड लेग स्पिनर रघु शर्मालाई अनुबन्ध गरेको छ।
पञ्जाब किंग्सका विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेलको औंला भाँचिएको छ। उनी २०२५ को आइपिएलबाट लगभग बाहिरिसकेका छन्। पञ्जाबका कप्तान श्रेयस अय्यरले टसको समयमा उनको चोटको बारेमा जानकारी दिएका थिए।
सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल रेडले कोर क्याप अभ्यास खेलमा लगातार तेस्रो जित निकालेको छ।
भारतको आसाम क्रिकेट क्लबले एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता बुधबार कोशी प्रदेशलाई पराजित गरेको छ।
आगामी वर्ष जापानको नागोयामा हुने एसियाली खेलकुद (एसियन गेम्स) मा क्रिकेटलाई पनि समावेश गरिने भएको छ। एसियाली ओलम्पिक परिषद (ओसिए) क्रिकेटलाई २०२६ को कार्यक्रमका लागि स्वीकृति दिइएको हो। गत वर्ष हाङ्झाउमा भएको गेम्समा पनि क्रिकेट समावेश थियो।