बुधबार, कार्तिक २७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
त्रिकोणात्मक टी–२० शृंखला खेल्ने नेपालको टोली घोषणा

त्रिकोणात्मक टी–२० शृंखला खेल्ने नेपालको टोली घोषणा

नेपालले इन्दु बर्माको कप्तानीमा त्रिकोणात्मक टी–२० शृंखला खेल्ने भएको छ।

By खेलपाटी संवाददाताआइतबार, माघ १३, २०८१
Read more →
अपराजित रहँदै एपिएफले जित्यो प्रधानमन्त्री कप

अपराजित रहँदै एपिएफले जित्यो प्रधानमन्त्री कप

अपराजित रहँदै विभागीय टोली एपिएफ क्लब प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ १२, २०८१
Read more →
सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा पूजा

सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्ष स्थानमा पूजा

आइसिसी यु–१९ महिला विश्वकपमा नेपाली टोलीले अपेक्षाकृत प्रदर्शन हुन सकेन। तर, नेपाललाई यो मञ्चमा डेब्यु गराएकी कप्तान पूजा महतोको व्यक्तिगत प्रदर्शनले भने सबैको ध्यान खिचेको छ।

By खेलपाटी संवाददाताशनिबार, माघ १२, २०८१
Read more →
प्रधानमन्त्री कपको फाइनलमा एपिएफ र सुदूरपश्चिम भिड्ने

प्रधानमन्त्री कपको फाइनलमा एपिएफ र सुदूरपश्चिम भिड्ने

बागमती प्रदेशलाई ३० रनले पराजित गर्दै सुदूरपश्चिम प्रदेशले शुक्रबार प्रधानमन्त्री कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ११, २०८१
Read more →
पूजाको कप्तानी प्रदर्शनमा नेपालको जित

पूजाको कप्तानी प्रदर्शनमा नेपालको जित

योसँगै नेपालले विश्वकपमा पहिलो जित हात पारेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ११, २०८१
Read more →
उपाधिनजिक एपिएफ

उपाधिनजिक एपिएफ

रेखा रावलले चार विकेट लिएसँगै साबिक विजेता एपिएफ प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको उपाधिनजिक पुगेको छ।

By खेलपाटी संवाददाताशुक्रबार, माघ ११, २०८१
Read more →
पूजाको घातक बलिङ, मलेसियाले दियो सामान्य लक्ष्य

पूजाको घातक बलिङ, मलेसियाले दियो सामान्य लक्ष्य

कप्तान पूजा महतोको घातक बलिङसँगै मलेसियाले आइसिसी महिला यु १९ विश्वकपअन्तर्गत चौथो स्थानका लागि भएको खेलमा नेपाललाई ४६ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। 

By खेलपाटी संवाददाताशुक्रबार, माघ ११, २०८१
Read more →
क्यानले आफैं टोली बनाएर युथ कप गर्दै

क्यानले आफैं टोली बनाएर युथ कप गर्दै

नेपाल क्रिकेट संघ (क्यान) ले युथ कप क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। आइसिसी यु–१९ पुरुष विश्वकप एसिया छनोटको तयारीस्वरुप क्यानले माघ १५ देखि २२ सम्म प्रतियोगिता गर्न लागेको हो।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०८१
Read more →
सुदूरपश्चिममाथि आर्मीको जित

सुदूरपश्चिममाथि आर्मीको जित

विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको सुपर फोरमा सुदूरपश्चिमलाई पराजित गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०८१
Read more →
रणजी ट्रफीमा पनि रोहितको उस्तै संघर्ष

रणजी ट्रफीमा पनि रोहितको उस्तै संघर्ष

भारतीय टेस्ट तथा एकदिवसीय कप्तान रोहित शर्माले रणजी ट्रफीमा पुनरागमन गरे पनि आफ्नो फर्म फर्काउन सकेनन्।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०८१
Read more →
फाइनलनजिक एपिएफ

फाइनलनजिक एपिएफ

विभागीय टोली एपिएफले प्रधानमन्त्री कपको सुपर फोरको पहिलो खेलमा बागमती प्रदेशलाई सहजै पराजित गरेको छ।

By खेलपाटी संवाददाताबिहिबार, माघ १०, २०८१
Read more →
जितविहीन हुँदै विश्वकपबाट बाहिरियो नेपाल

जितविहीन हुँदै विश्वकपबाट बाहिरियो नेपाल

नेपाल जितविहीन रहँदै आइसिसी यु–१९ विश्वकपबाट बाहिरिएको छ। बुधबार भएको समूह डी को अन्तिम खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित हुँदै नेपाल बाहिरिएको हो। 

By खेलपाटी संवाददाताबुधबार, माघ ९, २०८१
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 70 of 1231Next