फिनिसिङमा चुक्दा नेपालको चौथो हार
फिनिसिङमा चुक्दा नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पाँच रनले पराजित भएको हो।
फिनिसिङमा चुक्दा नेपाल त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेलमा पनि पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल पाँच रनले पराजित भएको हो।
तुलबहादुर थापाको उत्कृष्ट बलिङसँगै न्यु होराइजन बुटवलले अर्जुन ट्रफीमा विजयी सुरुआत गरेको छ। मंगलबार सम्पन्न खेलमा बुटवलले दशरथ चन्द एकेडेमी बैतडीलाई ५१ रनले पराजित गरेको हो। योसँगै समूह बी मा बुटवलले दुई अंक जोडेको छ।
मनिषा उपाध्ययको सानदार बलिङसँगै नेपालले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा थाइल्यान्डलाई १०७ रनमै रोकेक छ। योसँगै पहिलो जितको खोजीमा रहेको नेपालले १०८ रनको लक्ष्य पाएको छ।
स्पिनर रचनाकुमारी चौधरीले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेकी छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा उनले नेदरल्यान्ड्सविरुद्धको खेलमा डेब्यु गरेकी हुन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मंगलबार नेपाल र थाइल्यान्डबीच त्रिकोणात्मक टी–२० आई महिला शृंखलाको चौथो खेल हुँदैछ। खेल दिउँसो १२:१५ बजे हुने छ।
वान डे क्रिकेट एकेडेमी र फरेभर क्रिकेट ब्वाइज क्लबले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटमा विजयी सुरुआत गरेको छ।
विवेककुमार यादवको अर्धशतकसँगै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीमा लगातार दोस्रो जित हात पारेको छ। सोमबार सम्पन्न समूह बी को खेलमा अत्तरियाले क्रिकेट एक्सिलेन्ट सेन्टर काठमाडौंलाई ८६ रनले पराजित गरेको हो।
ब्याटर चल्न नसक्दा थाइल्यान्डले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेदरल्यान्ड्सलाई ८७ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ।
कुशल भुर्तेलको सानदार बलिङसँगै फ्रेन्ड्स युथ क्लब डडेलधुराले अर्जुन ट्रफीमा लगातार दोस्रो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा फ्रेन्ड्सले बोस्टन क्रिकेट झापालाई ७७ रनले पराजपत गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सोमबार घोषणा गरेको १२ खेलाडीमा पूजा पनि समावेश भएकी हुन्। उनी टोलीमा पर्ने एसोसिएट राष्ट्रकी एक मात्रै खेलाडी हुन्।
भारतले इङ्ल्यान्डमाथि दोस्रो ठूलो जित निकाल्दै पाँच खेलको टी–२० शृंखला ४–१ ले जितेको छ। वानखेडे स्टेडियममा भएको खेलमा अभिषेक शर्माको १३५ रनको कीर्तिमानी इनिङ्सको मद्दतमा भारतले नौ विकेटको क्षतिमा २४७ रन बनाएको थियो।
बबेट डि लिडेको सानदार ब्याटिङसँगै नेदरल्यान्ड्सले त्रिकोणात्मक टी–२० आई महिला शृंखलामा नेपाललाई १४१ रनको लक्ष्य दिएको छ।