टी–२० आई र एकदिवसीय वरीयतामा नेपाल यथावत्
सोमबार, बैशाख २२, २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत् रहेको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सोमबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुवै फर्म्याटमा १८औं स्थानमा रहेको हो।
एकदिवसीय वरीयतामा नेपालभन्दा अगाडि अमेरिका, ओमान र क्यानडा छन्। टी–२०आई वरीयतामा पनि नेपालभन्दा अगाडि अमेरिका, युएई र नामिबिया छन्।






-1762758084543.jpg&w=3840&q=75)



-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)


