शुक्रबार, २७ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुम्बईको ६ खेलको अपराजित यात्रा रोकियो

बुधबार, २४ बैशाख २०८२खेलपाटी संवाददाता
मुम्बईको ६ खेलको अपराजित यात्रा रोकियो
Loading ad...
mustang rice ad

काठमाडौं। गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सलाई पराजित गर्दै शीर्ष स्थान हासिल गरेको छ।

वर्षाले प्रभावित बनाएको खेलमा गुजरातले डिएलएस मेथर्डमार्फत तीन विकेटको जित हासिल गरेको हो। गुजरातलाई १९ ओभरमा १४७ रनको लक्ष्य दिइएको थियो, जुन टोलीले हासिल गर्‍यो।

यसअघि मुम्बईले २० ओभरमा आठ विकेट गुमाउँदै १५५ रन बनाएको थियो। मुम्बईका विल ज्याक्सले ५३ रनको सर्वाधिक इनिङ्स खेले।

सिजनको आठौं जितसँगै गुजरात १६ अंक र ०.७९३ को नेट रनरेटका साथ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।  गुजरातले रोयल च्यालेन्जर्स बैंग्लोरलाई पछाडि पारे। अर्कोतर्फ मुम्बई १२ खेलमध्ये सात जित र पाँच हारसँगै चौथो स्थानमा पुगेको छ। यससँगै मुम्बईको विजय रथ रोकियो। 

यसअघि मुम्बईले लगातार ६ खेल जितेको थियो। वर्षाले प्रभावित यस खेलमा गुजरातले अन्तिम ओभरमा सानदार जित दर्ता गर्‍यो। १८औं ओभर पछि पानी पर्न थाल्यो र खेल रोकियो। त्यतिबेला जेराल्ड कोएत्जी र राहुल तेवाटिया ५-५ रनका साथ क्रिजमा थिए। 

गुजरातको स्कोर १३२/६ थियो। अब जितको लागि अन्तिम दुई ओभरमा २४ रन आवश्यक थियो। तर, वर्षाका कारण खेल ढिलो भयो र डिएलएसअनुसार १९ ओभरमा १४७ रनको नयाँ लक्ष्य दिइएको थियो। 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पथरी ११ फाइनलमा प्रवेश

पथरी ११ फाइनलमा प्रवेश

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

सविना र प्रियंका स्वर्णका लागि भिड्ने

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

शनिबारदेखि राष्ट्रिय रग्बी सेभेन्स

 इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

इङ्ग्ल्यान्डले न्युजिल्यान्ड र कोस्टारिका खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

नेपालले घरेलु मैदानमा युएईसँग टी–२०आई सिरिज खेल्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

रोबर्टसनले पनि लिभरपुल छाड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

ओसन कपको पहिलो खेलमा नारायणगढ र घोडाघोडी भिड्ने

गिललाई भारी जरिबाना

गिललाई भारी जरिबाना