दीपेन्द्र र भीमको शतक
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई३३६ रनको विशाल लक्ष्य दिएको छ।
दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबलाई३३६ रनको विशाल लक्ष्य दिएको छ।
संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको आइसिसी महिला विश्वकप एसिया छनोटअन्तर्गत ‘सुपर थ्री’ पहिलो खेलमा यो ‘पार्टनर इन द म्याच’ देखिएको हो। ग्लोबल छनोटमा स्थान पक्का गर्न नेपाली टोली यो खेल जित्नैपर्ने दबाबमा थियो। यस्तो दबाबको क्षणमा कप्तान इन्दुले संयमित इनिङ्स खेल्दै ३० रन बनाइन् र नेपाललाई पाँच विकेटको जित दिलाइन्। तर, जब‘प्लेयर अफ द म्याच’ लिने क्षण आयो, उनले त्यो ट्रफी मनीषाको हातमा राखिदिइन्।
नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ।
एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपालले संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध टस जितेको छ।
एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (युएई)लाई चुनौती प्रस्तुत गर्दैछ।
थाइल्यान्ड एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा पुगेको छ। एसिया छनोटको ‘सुपर थ्री’मा आइतबार युएईलाई ५४ रनले पराजित गर्दै थाइल्यान्डले आफ्नो स्थान सुरक्षित गरेको हो।
भारी वर्षाले आइपिएल २०२५ को पुनरागमन एक दिन पछि धकेलिएको छ।
शनिबार रुपन्देहीमा सम्पन्न प्रदेश संघको विशेष साधारण सभाले गुरुङविरुद्ध अविश्वासको प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।
लुम्बिनी प्रदेश क्रिकेट संघको विशेष साधारणसभा स्थगित भएको छ।
नेपालले आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको छ।