बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

मुस्ताफिजुरको १५० औं विकेट पूरा

बुधबार, ०८ आश्विन २०८२
मुस्ताफिजुरको १५० औं विकेट पूरा
Loading ad...
mustang rice ad

काठमाडौं। एसिया कपको सुपर फोमा बुधबार भारत र बंगलादेश आमनेसामने भइरहेका छन्।

दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले १५.४ ओभरमा ५ विकेट गुमाउँदै १३४ रन बनाएको छ। क्रिजमा हार्दिक पाण्ड्यालाई अक्षर पटेलले साथ दिइरहेका छन्।

भारतका ओपनर अभिषेक शर्मासहित शुभमन गिलले आक्रामक सुरुआत गरे। पावरप्लेमा नै ७२ रन जोडे। तर, त्यसपछि रिशाद होसेन आक्रमणमा आएर लगातार दुई ओभरमा गिल र शिवम दुबे निकाल्दै भारतको लय तोडे।

गिलले १९ बलमा २ चौका र १ छक्कासहित २९ रन बनाएर सातौं ओभरको दोस्रो बलमा क्याच आउट भए। नवौं ओभरमा दुबेले पनि तौहीद हृदयको हातमा क्याच दिँदै ९ बलमा ५ रनमा आउट भए।

अर्कोतर्फ अभिषेकले आक्रामक ब्याटिङ जारी राखे तर १२औं ओभरमा सूर्यकुमार यादवसँगको गलत बुझाइका कारण रनआउट भए। उनले ३७ बलमा ५ चौका र ४ छक्कासहित ७५ रन जोडे।

त्यही ओभरको अन्तिम बलमा मोस्ताफिजुर रहमानले सूर्यकुमार यादवलाई ११ बलमा ५ रनमै क्याच आउट गराउँदै अन्तर्राष्ट्रिय टी–२० मा आफ्नो डेढ सय विकेट पूरा गरे। यससँगै बंगलादेश पनि खेलमा फर्कियो।

१४.३ ओभरमा तन्जिम हसन शाकिबले तिलक वर्मालाई ७ बलमा ५ रनमै आउट गर्दै भारतलाई पाँचौं झट्का दिए। मोस्ताफिजले डेढ सय विकेट पूरा गर्दै अब टी–२० अन्तर्राष्ट्रियमा बंगलादेशका सबैभन्दा बढी विकेट लिने बलर बनेका छन्।

उनले शाकिब अल हसनलाई समेत पछाडि पारेका छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका