हालसम्मको अंक तालिका हेर्दा तीन खेलबाट चार अंक पुर्याएको हङकङले ‘सुपर थ्री’मा पुग्ने सम्भावना बलियो छ। अझ कुनै खेलमा हार नबेहोरेको हङकङको नेट रनरेट पनि मजबुत नै छ।
उनले मंगलबार सामाजिक सञ्जालमा उक्त जानकारी दिएका हुन्। उनी क्यानको करारमा ए क्याटोगोरीमा थिए। उनले मासिक एक लाख रुपैयाँ पाउँदै आएका थिए।
नेपाल क्रिकेट संघ(क्यान)ले आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाका लागि स्कटल्यान्ड जाने टोलीको बिदाइ गरेको छ।
आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक बनेको छ।
मे ८ मा पहिलो इनिङ्सको समयमा रद्द भएको पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स खेल अब मे २४ मा जयपुरमा हुने भएको छ।
यो खेल जितेमा नेपालले एक खेलअगाबै सुपर ३ मा स्थान बनाउने छ। पराजित भए लगभग सम्भावना सकिने छ। त्यसैले नेपाललाई जितको विकल्प हुनेछैन।
भारतीय स्टार क्रिकेटर विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्। उनले आफ्ना सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्।
टिम भुल्केले दोस्रो पथरीशनिश्चरे खेलकुद महोत्सवअन्तर्गत क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा टिम भुल्केले टिम सेल्फीलाई ७१ रनले पराजित गरेको हो।
मुख्य प्रशिक्षक स्टुअर्ट लले स्टल्यान्ड भ्रमणका लागि दुई नयाँ अनुहारलाई टोलीमा समेटेका छन्।