दीपेन्द्रलाई पुन: उपकप्तानको जिम्मेवारी
सेन्ट्रल कन्ट्र्याकको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि २०७८ मंसिर २९ गते दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए।
सेन्ट्रल कन्ट्र्याकको विषयमा क्यान र खेलाडीबीच विवाद भएपछि २०७८ मंसिर २९ गते दीपेन्द्रसहित तत्कालीन कप्तान ज्ञानेन्द्र मल्ल, सोमपाल कामी र कमलसिंह ऐरी कारबाहीमा परेका थिए।
रोहितकुमार फौडेलको कप्तानीमा आइसिसी क्रिकेट विश्वकप लिग २ खेल्ने अन्तिम टोली घोषणा भएको छ।
जुन २० देखि इङ्ग्ल्यान्डमा सुरु हुने पाँच टेस्टको ठूलो सिरिजअघि विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिने तयारी गरेका छन्।
नेपालले अन्तिम चार बल बाँकी रहँदा एक विकेट गुमाउँदै लक्ष्य भेट्टाएको हो।
इन्डियन प्रीमियर लिग (आइपिएल) एक साता मात्रै रोकिने भएको छ। भारत र पाकिस्तानबीच बढ्दो सैन्य तनावका कारण बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले आइपिएल रोक्ने गर्ने निर्णय गरेको हो।
अंक तालिकामा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बेंगलोर समान १६–१६ अंकसहित अगाडि थिए।
नेपाल र हङकङबीचको आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको पहिलो खेल रद्द भएको छ।
नेपालले आइसिसी महिला विश्वकप एसिया छनोटमा शुक्रबार हङकङसँग प्रतिस्पर्धा गर्दैछ। बैंककको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी ग्राउन्डमा हुने खेलमा बिहान ८:१५ बजेबाट सुरु हुनेछ।
इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको खेल रद्द भएको छ।
भारतका महान् क्रिकेटरमध्येका एक महेन्द्रसिंह धोनीले तत्कालै सन्न्यास नलिने भएका छन्।
इन्डियन प्रिमियर लिग (आइपिएल)बाट बाहिरिसकेको चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ।
भारतीय टोलीका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन्।