विश्वकप छनोट खेल्न थाइल्यान्ड जाँदै नेपाली टोली
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल्न बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोली आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल्न बुधबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ।
यसअघि मुम्बईले लगातार ६ खेल जितेको थियो। वर्षाले प्रभावित यस खेलमा गुजरातले अन्तिम ओभरमा सानदार जित दर्ता गर्यो। १८औं ओभर पछि पानी पर्न थाल्यो र खेल रोकियो। त्यतिबेला जेराल्ड कोएत्जी र राहुल तेवाटिया ५-५ रनका साथ क्रिजमा थिए।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले अभ्यास खेलमा भारतको स्थानीय टोली आरपिसिए गर्ल्सलाई पराजित गरेको छ।
अब प्लेअफमा पुग्न दिल्लीले तीनमध्ये दुई खेल मात्र जित्नुपर्नेछ। दिल्ली १७ अंकसहित प्लेअफमा पुग्नेछ।
मोहमद आदिल अन्सारीको प्रतिबन्ध फुकुवा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले सोमबार २८ महिनापछि अलराउन्डर आदिलमाथिको प्रतिबन्ध फुकुवा भएको जानकारी दिएका हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोली टी–२० र एकदिवसीय अन्तर्राष्ट्रिय वरीयतामा यथावत् रहेको छ।
नेपालले आइसिसी महिला विश्वकप एसिया छनोट पहिलो खेल हङकङसँग खेल्ने भएको छ।
कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा राजस्थान रोयल्समाथि एक रनको रोमाञ्चक जित दर्ता गरेको छ। यससँगै टोलीले प्लेअफको आशा जीवित राखेको छ।
नेपाली राष्ट्रिय महिला टोली अभ्यास खेलमा दिल्लीसँग पराजित भएको छ। आइतबार भएको खेलमा दिल्ली ३२ रनले विजयी भएको हो।
चेन्नई सुपर किंग्समाथि रोमाञ्चक जित निकाल्दै रोयल्स च्यालेन्जर्स बैंग्लुरु इन्डियन प्रिमियर लिग (आइपिएल) को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ।
नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षणबाट अलराउन्डर कुशल मल्ल बाहिरिएका छन्।
नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको मिति मे को दोस्रो साता घोषणा हुने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले उक्त जानकारी दिएका हुन्। पहिलो संस्करण गत वर्ष १६ मंसिरदेखि ६ पुससम्म त्रिवि क्रिकेट मैदानमा भएको थियो।